वैशाख २१ २०८१, शुक्रबार

रोचक

अमेरिकमा जीवित बिरामीमाथी सुँगुरको मृगौला प्रत्यारोपण

न्युयोर्क । अमेरिकामा एक जीवित बिरामी माथी सुंगुरको मृगौंला प्रत्यारोपण गरिएको छ ।   म्यासुचेटस  जनरल अस्पताल (एमजीएच) मा मृगौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्ति माथी सुंगुरको मृगौला प्रत्यारोपण गरेका हुन ।  उनीहरूलाइ सो मृगौंला प्रत्यारोपण गर्नका लागि चार [...]

चैत १२ गते, २०८० २१:२६ मा प्रकाशित

क्यानडामा भुकम्पका २ हजार झटका, बैज्ञानिक भन्छन, ‘समुन्द्र मुनी अलग भुमी बन्याे’

लन्डन । यस बर्षको मार्च २०२४ को सुरुमा एकै दिन क्यानाडाको तटमा झण्डै २ हजार भूकम्पको धक्का महसुस गरिएको थियो।  यदि वैज्ञानिकहरूको विश्वास गर्ने हो भने यी कम्पनहरूले गहिरो समुद्रमा म्याग्माटिक फुटेर नयाँ समुद्री तहको जन्म हुने संकेत हुन सक्ने [...]

चैत १२ गते, २०८० २१:२३ मा प्रकाशित

विश्वको एउटा यस्तो देश, जहाँ अपराध शुन्य बराबर छ, जान्नुहोस्

काठमाडौं । विश्वका अधिकांश देश त्यहाँ हुने अपराधबाट चिन्तित छन् । यति मात्र होइन, यस्ता अपराध रोक्न सरकारको ठूलो संयन्त्र पनि निरन्तर काम गर्छ । तर के तपाईलाई थाहा छ एउटा यस्तो देश छ, जहाँ कुनै अपराध नै हुँदैन । [...]

चैत ११ गते, २०८० ०९:२० मा प्रकाशित

होलीको कपडामा दाग गएन ? उसो भए यो घरेलु उपाय अपनाउनुहोस्

काठमाडौं । फागु पुर्णिमाका दिन रंगहरूसँग खेल्न सबैलाई मन पर्छ । धेरैले ठोस रङ र कोही पिच्कारीले होली खेल्ने हुँदा लुगामा रङ लाग्नु स्वभाविक हो । महिलाहरूले यसलाई सफा गर्न नयाँ डिटर्जेंट प्रयोग गर्छन् तर पनि लुगाबाट रंग निस्कदैन ।  [...]

चैत ११ गते, २०८० ०९:१७ मा प्रकाशित

एलन मस्कको कम्पनीलाई ठूलो सफलता, मष्तिष्कमा चिप हालेका ब्यक्तिले खेल्न थाले चेस

न्युयोर्क, ११ चैत । एलन मस्कको कम्पनी न्यूरालिङ्कले ठूलो सफलता हासिल गरेको छ ।  न्यूरालिङ्कले मस्तिष्क कम्प्युटर इन्टरफेस प्रविधिमा आफ्नो उपलब्धिसँगै मानव जीवनमा नयाँ आशा ल्याएको छ। वास्तवमा न्युरालिंक मार्च २३ मा एक भिडियो साझा गरेको छ। यो भिडियोमा एक [...]

चैत १० गते, २०८० १६:५३ मा प्रकाशित

सम्बन्धविच्छेद कानुनको विरोधमा ‘सेक्स हडताल’ सुरु

न्युयोर्क । अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ ।  न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् । स्थानीय मिडिया मेट्रोका अनुसार आन्दोलनकारी महिलाहरूको उद्देश्य शताब्दीयौं पुरानो यहूदी कानूनलाई परिवर्तन गर्नु [...]

चैत ८ गते, २०८० १९:३६ मा प्रकाशित

बिहेको दिनमा मात्रै नुहाउँछन् अफ्रिकाको हिम्बा जनजाती

काठमाडौं । शहर र गाउँमा बसोबास गर्ने मानिसहरु प्राय उस्तै देखिन थालेका छन् । उनीहरुको जीवनशैली, उनीहरुको खानपान, सबै कुरा लगभग उस्तै हुन थालिसकेको छ । तर, जङ्गलमा बस्ने जनजातिहरू अझै पनि आम मानिसभन्दा बिल्कुलै भिन्न रहने गरेका छन् । [...]

चैत ७ गते, २०८० १९:०४ मा प्रकाशित

कोहलपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राना र पूर्व वडा अध्यक्ष खत्री बीच भनाभन

कोहलपुर डेस्क कोहलपुरमा अहिले सामाजिक सञ्जालको प्रयोगबाट विभिन्न ढंगको बहसहरुले स्थान पाइरहेका छन् । यसको प्रयोग र विकासले समाजमा राजनैतिक, सामाजिक लगाएत विभिन्न पक्षहरुमा फेरबदल ल्याई पुराना मान्यताहरु भत्किदै नयाँ सोचको व्यापक रुपमा फैलावट भैरहेको छ । सामाजिक सञ्जालमा आफ्ना [...]

वैशाख १८ गते, २०८० ११:३७ मा प्रकाशित

अमेरिकामा उडिरहेको विमानमा आगो लाग्यो

अमेरिकाको ओहायोमा उडिरहेको एक विमानमा साेमबार आगो लागेको छ ।ओहायोको जोनग्लेन कोलम्वस अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार बिहान फोनिक्सका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १९५८ नम्बको बोइन ७३७ विमानमा आगो लागेको हो । उडेको केही मिनेटमै चरासँग ठोक्किएको विमानमा आगो लागेको [...]

वैशाख ११ गते, २०८० १९:०१ मा प्रकाशित