वैशाख १७ २०८३, बिहीबार

रोचक

यी युवतीसँग बिहे गर्ने केटाले साढे ३ करोड इनाम पाउने, यस्ता छन् सर्त

पहिलो सर्त ‘केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्ने’ । दोस्रो केटा मेहनती तथा लगनशील हुनुपर्ने । तेस्रो केटा कन्जुस र फलहरूलाई माया गर्ने हुनुपर्ने । २६ बर्षीय कर्निताले स्नातक तहसम्म पढेकी छिन् । उनी चिनियाँ र [...]

फागुन ३० गते, २०७६ ११:३० मा प्रकाशित

बिहेपछि बहिनीले दिदीलाई बोकेर गाडीमा चढाइन्

काठमाडौँ । सामान्यतया: नेपाली समाजमा बिहेपछि बेहुलीलाई बिदाइ गर्दा उनका दाजु वा भाइले बोकेर गाडीसम्म पुर्‍याउने चलन छ।स्थायी ठेगाना सुर्खेत भए पनि हाल काठमाडौँ बस्दै आएकी जस्टिना सिंह ठकुरीले भने यस्तो परम्परालाई तोडेकी छन्। उनले आफ्नी दिदी सम्भावी सिंह ठकुरीको [...]

फागुन २८ गते, २०७६ १५:११ मा प्रकाशित

सुन्दर भएकै कारण यतीसम्म भयो यी नायिकालाई

काठमाडौं । सुन्दरताको कुनै परिभाषा छैन । कुन कुरालाई सुन्दर भन्ने ? भन्ने कुराको पनि सबैको आ-आफ्नै परिभाषा होला । तर सुन्दर हुनु आफैमा  एउटा  महत्वपूर्ण गुण हो । तर सुन्दरताकै कारण प्रतिवन्धमा पर्नु भने त्यो एउटा दुर्भाग्य हो । [...]

फागुन २८ गते, २०७६ १४:४६ मा प्रकाशित

श्रीमानले भने : मलाई ५० करोड देउ मेरी श्रीमती लैजाउ

प्रेम विवाह गरेकी श्रीमतीबाट एक श्रीमान यतिसम्म हैरान भए कि उनले निकै आश्चर्यजनक कदम उठाए । यी सनकी व्यक्तिले रेलवेको लिक नै काटिदिए र त्यहाँ एउटा पत्र छोडे ।

फागुन २८ गते, २०७६ ११:५३ मा प्रकाशित

विमानसँग अनौठो प्रेमपछि विवाह गर्दै यी महिला

काठमाडौं – जर्मनीकी ३० वर्षीया युवती मिहेल कोबकेले विमान ७३७–८०० सँग विवाह गर्ने निर्णय गरेकी छन् । विवाह नेदरल्याण्डको आम्स्टर्डममा यही मार्च महिनाभित्र हुनेछ । सन् २०१४ मा टेगल एरर्पोटमा उनले पहिलो पटक उक्त्त विमान देखेकी थिइन् । त्यही समयदेखि [...]

फागुन २८ गते, २०७६ ११:३७ मा प्रकाशित

टिपर चालकसँग कागजपत्र माग्दा सय रुपैयाँ दिएपछि…

काठमाडौँ । काभ्रेमा पहिलोपटक प्रहरीलाई घुस दिन खोज्ने टिपर चालक पक्राउ परेका छन् । जिल्लाको नाका साँगा हुँदै काठमाडौंस्थित टिकाथली छिर्नलाई टिपर चालकले प्रहरीलाई घुस दिन खोज्दा टिपर चालकलाई नियन्त्रणमा लिएको बताइएको छ । नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेँसीबाट गिटी बोकेर आएको [...]

फागुन २८ गते, २०७६ ११:३२ मा प्रकाशित

यस्तो छ राजमार्गको खुलेआम यौनधन्दाः जहाँ पाइन्छ जवानी बेच्ने तरुनी

काठमाडौँ । असारको महिना त्यसै पनि तराई क्षेत्रमा उखरमउलो गर्मी,शित्तल छहारीको सँगै चिसो पेय पदार्थहरुको खोजी प्रायजसो भइरहन्छ । चिसो हावा चल्दा त ठिकै हो त्यो हावा पनि नचल्दा गर्मीले ज्यान नै लेला जस्तो बनाउँछ । पुर्ब पश्चिम राजमार्ग प्रायजसो [...]

फागुन २८ गते, २०७६ १०:२५ मा प्रकाशित

दुई लाखमा किनेको भैँसी ८१ लाखमा बिक्री, दूधको विश्व रेकर्ड !

सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख नेपाली ८१ लाख ६० हजारमा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो।

फागुन २७ गते, २०७६ १२:३० मा प्रकाशित

चिहानमा गाडिएको सात दिनपछि शिशु रुँदा भयो भागाभाग !

एजेन्सी । गाडिएको शिशु सात दिनपछि चिहानमा रोइन् । जमिनमुनी बच्चा रोएको सुनेपछि चिहानमा काम गर्ने चकित परे । उनीहरु यताउता हेर्न थाले । जब जमिनमुनी बच्चा रोएको थाहापाए भोगदौड भयो । हतार हतार औजार ल्याए । तीन फिट मुनीबाट [...]

फागुन २७ गते, २०७६ १२:२३ मा प्रकाशित