म्याग्दी, ३ पुस । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा[...]
काठमाडौँ संसद्को जारी अधिवेशनबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदन गराउन प्रयास गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि चुनौती धेरै देखिएका छन् । ती चुनौती हटाउन देउवाले द्विपक्षीय र बहुपक्षीय संवाद सुरु गरेका छन् । प्रधानमन्त्री [...]
पुष ४ गते, २०७८ ११:२७ मा प्रकाशित
काठमाडौँ, ४ पुसनेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताउनुभएको छ । किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी [...]
पुष ४ गते, २०७८ १०:४२ मा प्रकाशित
काभ्रेपलाञ्चोक, ४ पुसवाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताउनुभएको छ ।उहाँले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी [...]
पुष ४ गते, २०७८ १०:२७ मा प्रकाशित
काठमाडौँ, ३ मङ्सिर । कांग्रेस महाधिवेशनको सबैभन्दा चर्चाको विषय थियो, नेतृत्व परिवर्तन र पुस्तान्तरण । सभापतिका पाँच प्रत्याशीमध्ये चार जनको एजेन्डा त्यही थियो । तर, शेरबहादुर देउवाले दोस्रो चरणको चुनावमा ५८ प्रतिशत मतसहित जिते । आफ्नो पहिलो कार्यकालमा पार्टी र [...]
पुष ३ गते, २०७८ ०८:०२ मा प्रकाशित
काठमाडौँ, २ पुस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण तथा गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले उत्पादनका स्रोत तथा साधनमा हुने [...]
पुष २ गते, २०७८ १६:३१ मा प्रकाशित
काठमाडौँ, २ पुस अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर [...]
पुष २ गते, २०७८ १६:१५ मा प्रकाशित
काठमाडौं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफू देउवा समूहबाट महामन्त्रीमा प्रतिष्पर्धा गर्नुको कारण पार्टीलाई एक ढिक्का बनाउने भएको बताएका छन् । कांग्रेसभित्र बृहत् एकता निर्माण गर्न देउवासँग गएको उनले दाबी गरेका छन् । “म कांग्रेसभित्र बृहत् एकता निर्माण गर्न देउवासँग [...]
पुष २ गते, २०७८ १६:०८ मा प्रकाशित
काठमाडौँ, २ पुस नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा भीष्म अधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गर्नुभयो । डा अधिकारीलाई यही मङ्सिर २५ [...]
पुष २ गते, २०७८ १४:२४ मा प्रकाशित
काठमाडौँ, २ पुस नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले [...]
पुष २ गते, २०७८ १४:२१ मा प्रकाशित