दमौली, ६ पुसश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा सोमबार सञ्चारकर्मीसँग[...]
काठमाडौँ, ५ पुसनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई पुनः प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेकाले त्यसविरुद्धका शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले आज यहाँ आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ [...]
पुष ५ गते, २०७८ १७:३८ मा प्रकाशित
काठमाडौँ, ५ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी नेकपा (एमाले) ले निरन्तर संसद् बैठक अवरुद्ध गरेर प्रतिगामी कदमलाई निरन्तरता दिइराखेको टिप्पणी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा उहाँले संसद्को कामकारबाहीलाई प्रभावित पार्ने [...]
पुष ५ गते, २०७८ १७:१४ मा प्रकाशित
काठमाडौँ, ५ पुस पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहनुभएका भट्टराईले देशभित्र र बाहिर प्रतिगामी शक्तिको खतरा भएकाले [...]
पुष ५ गते, २०७८ १७:०७ मा प्रकाशित
काठमाडौँ, ५ पुसनेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रुपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको छ । कांग्रेसको १४औँ महाधिवशेनबाट महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समाज रुपान्तरण गर्ने [...]
पुष ५ गते, २०७८ १४:१५ मा प्रकाशित
काठमाडौँ, ५ पुसनेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेको छ । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै [...]
पुष ५ गते, २०७८ १४:०८ मा प्रकाशित
डोटी, ५ पुससुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताउनुभएको छ । दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको आज उद्घाटनका क्रममा उहाँले नागरिकलाई घरैमा उपचार मिल्ने गरी [...]
पुष ५ गते, २०७८ १४:०५ मा प्रकाशित
काठमाडौँ, ४ पुस प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजकत्वमा सुरु भएको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष [...]
पुष ४ गते, २०७८ १७:२५ मा प्रकाशित
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज बोल्ने पार्टी माओवादी नै भएको बताएका छन् । प्रतिगमनविरुद्धको आन्दोलनमा पार्टीको भूमिका, परिवर्तनका सवालमा अडान र समानुपातिक समावेशीताका सवालमा प्रष्ट नीतिका कारण जनताको एजेण्डा उठाउने पार्टी माओवादी नै हो भन्ने [...]
पुष ४ गते, २०७८ १५:०४ मा प्रकाशित
काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्वमा पुगेकाहरु हावी भएका छन् । काँग्रेसको महत्वपूर्ण भातृसंस्था नेविसंघ र तरुण दलको नेतृत्वमा विगत र वर्तमानमा रहेकाहरु पदाधिकारी र कार्यसमितिमा चयन भइसकेका छन् । [...]
पुष ४ गते, २०७८ १४:४२ मा प्रकाशित