सौराहा, १३ मङ्सिर नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको[...]
भरतपुर, १२ मङ्सिरबिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि सुरु हुनेभएको छ । चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि सुरु हुने एमाले नेता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा [...]
मंसिर १२ गते, २०७८ १८:०१ मा प्रकाशित
१२ मंसिर, कामाडौं नेकपा एमालेका अध्यक्ष ओली शर्मा ओली निकट चार नेता केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटेका छन् । सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने [...]
मंसिर १२ गते, २०७८ १६:०८ मा प्रकाशित
१२ मंसिर, काठमाडौं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलभित्रको लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । आइतबार ‘कांग्रेसको अबको बाटो, रुपान्तरणको १० सूत्र’ शीर्षकमा दस्तावेज सार्वजनिक गर्दै नेता पौडेलले पार्टीभित्र लोकतन्त्रको रक्षा आफूहरुको मुख्य मुद्दा हुने बताएका छन् ।अदालतमा [...]
मंसिर १२ गते, २०७८ १५:५५ मा प्रकाशित
१२ मंसिर, काठमाडौं कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको छ । महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । ओलीले पोखरेललाई [...]
मंसिर १२ गते, २०७८ १५:२५ मा प्रकाशित
नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मुखमा केन्द्रीय निर्वाचन समितिको संयोजक परिवर्तन गरेको छ। यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएको छ। यादवले संयोजक रहेर गरेको भूमिकाप्रति सभापति शेरबहादुर देउवाले धन्यबादसमेत दिएका छन्। साथै निर्वाचन समितिको संयोजकको जिम्मेवारी [...]
मंसिर १२ गते, २०७८ १४:०५ मा प्रकाशित
भक्तपुर, १२ मङ्सिरनेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिनुहुने भएको छ । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा उहाँले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । सो अवसरमा [...]
मंसिर १२ गते, २०७८ ०८:२३ मा प्रकाशित
बलेवा, ११ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताउनुभएको छ । विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा [...]
मंसिर ११ गते, २०७८ १७:४५ मा प्रकाशित
काठमाडौँ, ११ मङ्सिर नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गर्नुभएको छ । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उहाँले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी दिनमा [...]
मंसिर ११ गते, २०७८ १७:३८ मा प्रकाशित
मंसिर ११: भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकारसम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडी बढी राखेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमि नगरसम्मेलनको आज उद्घाटन गर्नुहुदै [...]
मंसिर ११ गते, २०७८ १७:२७ मा प्रकाशित