वैशाख १० २०८२, बुधवार

राजनीति

निर्वाचन कार्यालयका सेवा स्थगित

         कञ्चनपुर, ११ माघ:   कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहँुदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ प्रमाणित भएको [...]

माघ ११ गते, २०७८ १०:५५ मा प्रकाशित

निर्वाचनको सम्पूर्ण तयारी पूरा

      मोरङ, १० माघराष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं १ मा सबै तयारी भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशमा तीन सिटको निर्वाचनका लागि सो तयारी गरेको हो ।         निर्वाचनका [...]

माघ १० गते, २०७८ १७:५३ मा प्रकाशित

आज पुनः देउवालाई मोहरा बनाईँदैछ : महासचिव पोखरेल

काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५८ सालमा मोहरा बनाईएझैं पुनः मोहरा बनाउन खोजिएको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले देउवालाई हिजो ज्ञानेन्द्र शाहले उचालेको र आज प्रचण्डले उचालेको पनि उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा [...]

माघ १० गते, २०७८ १३:५९ मा प्रकाशित

‘गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित होइन’

    काठमाडौँ, १२ माघ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पार्नुभएको छ ।         आज विज्ञप्ति जारी गर्दै उहाँले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गर्नुभएको छ । यसलाई सामान्य रुपमा लिन अनुरोध गर्दै [...]

माघ १० गते, २०७८ १३:५० मा प्रकाशित

‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’

      लुम्बिनी, १० माघ लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिनुभएको छ । उहाँले कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका [...]

माघ १० गते, २०७८ ०८:५८ मा प्रकाशित

राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने

      काठमाडौँ, ९ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन गरेको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।         पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा [...]

माघ ९ गते, २०७८ १७:५३ मा प्रकाशित

राप्रपाको चार प्रदेशमा भेला सम्पन्न

        काठमाडौँ, ९ माघ    राष्ट्रिय प्रजातन्त्र पार्टीले चार प्रदेशमा प्रादेशिक भेला सम्पन्न गरेको छ । पार्टीले हालै प्रदेशस्तरीय भेलाका क्रममा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र प्रदेश नं २    ९हालै मधेस प्रदेश नामकरण० मा राजनीतिक गतिविधि सञ्चालन गरको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी [...]

माघ ९ गते, २०७८ १५:०४ मा प्रकाशित

गृहमन्त्री खाँणद्वारा मुख्यमन्त्री र प्रजिअलाई टेलिफोन

       काठमाडौँ, ९ माघ   गृहमन्त्री बालकृष्ण खाँणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ सङ्क्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिनुभएको छ ।         गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मधेस [...]

माघ ९ गते, २०७८ १२:३६ मा प्रकाशित

  आज देशभरका अदालत बन्द   

काठमाडौँ,पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहनेछ ।         सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो । सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधिकरण गरी देशभरका अदालतमा शोक [...]

माघ ९ गते, २०७८ १२:२० मा प्रकाशित