वैशाख २३ २०८३, बुधवार

राजनीति

प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री देउवाले दिए शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गरेका छन्। उनले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा [...]

फागुन ७ गते, २०७८ ०९:१३ मा प्रकाशित

स्थानीय तह निर्वाचन ः सुरक्षा संवेदनशीलताबारे अध्ययन

    कर्णाली, ७ फागुन   जिल्ला निर्वाचन व्यवस्थापन समिति सुर्खेतले आसन्न स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहने व्यवस्थापन समितिले मतदानस्थलको सुरक्षा संवेदनशीलताको स्तरीकरण गर्नुका साथै निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य थालेको हो ।        प्रमुख जिल्ला अधिकारी एवं समिति [...]

फागुन ७ गते, २०७८ ०९:०१ मा प्रकाशित

ऊर्जामन्त्री समक्ष हाइड्रोजन ऊर्जासम्बन्धी प्रतिवेदन पेश

     काठमाडौँ, ६ फागुनविद्युतीय ऊर्जा उपयोग गरेर हाइड्रोजन ऊर्जा उत्पादन गरी विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम गर्ने विषयमा अध्ययन गर्न गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल समक्ष प्रतिवेदन पेश गरेको छ ।         जल तथा ऊर्जा आयोगका सचिव [...]

फागुन ६ गते, २०७८ १७:११ मा प्रकाशित

कुरो मिलेन भने गठबन्धन टुट्छ: गगन थापा

काठमाडौँ, ६ फागुन सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना मिलेनिय च्यालेन्ज कर्पाेरेशन (एमसीसी) मा कुरा नमिले गठबन्धनसँगको सम्बन्ध टुट्ने बताउनुभएको छ ।   शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा गठबन्धनबाटै संसद्मा एमसीसी टेबुल गर्न नदिइएमा सम्बन्ध तोडिने [...]

फागुन ६ गते, २०७८ १६:५३ मा प्रकाशित

राप्रपामा मिसिए ज्ञानेन्द्र शाही र उनको अभियान

नेपालका लागि नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। उनीसँगै उनको अभियान पनि राप्रपामा मिसिएको हो।   शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच शाहीसहित उनको अभियान राप्रपामा समाहित भएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालयमा [...]

फागुन ६ गते, २०७८ १६:४७ मा प्रकाशित

लोक सेवा आयोगको निष्पक्षता कायम रहोस्: प्रदेश प्रमुख परियार

कर्णालीका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोक सेवा आयोगले निष्पक्षता, पारदर्शिता र इमान्दारितालाई कायम राख्नुपर्ने बताएका छन्।  प्रदेश लोक सेवा आयोगको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको विकासमा सक्षम जनशक्ति उत्पादन गर्ने थलोका रूपमा आयोगले आफ्नो [...]

फागुन ६ गते, २०७८ १६:३२ मा प्रकाशित

कमल थापाले प्रचण्ड-नेपाललाई भने: दोहोरो चरित्र बन्द गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल थापा ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका छन्।  शुक्रबार उनले सामाजिक सञ्जालमार्फत् प्रचण्ड-नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका [...]

फागुन ६ गते, २०७८ १६:२५ मा प्रकाशित

विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छ ः प्रधानमन्त्री

         काठमाडौँ, ६ फागुनप्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।         नास्टको आज भएको ४५औँ प्राज्ञसभामा [...]

फागुन ६ गते, २०७८ १६:०६ मा प्रकाशित

कार्यव्यवस्था परामर्स समितिको बैठक सुरू

आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्स समितिको बैठक सुरू भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा  संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक सुरू भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी नभएको सभामुखको सचिवालयले जनाएको [...]

फागुन ६ गते, २०७८ १३:०२ मा प्रकाशित