वैशाख २३ २०८३, बुधवार

राजनीति

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान

       राँझा, २० फागुननेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ ।        बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० [...]

फागुन २० गते, २०७८ १५:४९ मा प्रकाशित

राप्रपा नेपाल गण्डकी प्रदेशमा अधिकारी मधेश प्रदेशमा यादव

काठमाडौं । राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी (तनहुँ) लाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको [...]

फागुन २० गते, २०७८ १५:४७ मा प्रकाशित

झ्यालमा बालुवाका बोरा राखेर युक्रेनी राष्ट्रपतिको पत्रकार सम्मेलन

रूसले आक्रमण गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार पत्रकार सम्मेलन गरेका छन्। रूसी आक्रमण सुरू भएपछि अनौपचारिक पहिरनमा भिडिओ सार्वजनिक गर्दै युक्रेनी जनतालाई साहस दिइरहेका जेलेन्स्की अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग भेट्दा पनि त्यस्तै पहिरनमा थिए। द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति कार्यालयसम्म [...]

फागुन २० गते, २०७८ ११:४३ मा प्रकाशित

कानुनको अभाव झेल्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय

जाजरकोट, २० फागुन कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा ऐन, नियमको अभावमा काम गर्न समस्या भएको छ । नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि र ऐन निर्माण नभएका हुन् । मन्त्री गणेशप्रसाद सिंहले खानेपानी, तारसिँचाइ, विद्युत् विकास ऐन बनाउनका [...]

फागुन २० गते, २०७८ १०:५३ मा प्रकाशित

भट्टराईको अध्यक्षतामा कर्मचारी सङ्गठनमा नयाँ नेतृत्व

      भक्तपुर, २० फागुन:   नेपाल निजामती कर्मचारी सङ्गठनका भक्तपुर जिल्ला कार्यसमितिको ११औँ अधिवेशनले लेखनाथ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्गठनको थिमिमा बिहीबार अबेर राति सम्पन्न अधिवेशनले उपाध्यक्ष (खुला) मा वसन्त चापागाईँ, उपाध्यक्ष (महिला) मा कल्पना बस्नेत, सचिवमा बिष्णुहरि [...]

फागुन २० गते, २०७८ १०:४३ मा प्रकाशित

आफ्नो पक्षमा जित हात पार्न राजनीतिक दलका नेताको दौडधुप

     खोटाङ, २० फागुन    सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोकेको छ । सरकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालयले पनि तयारी तीव्र बनाएको छ ।        स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लास्थित राजनीतिक दलले पनि [...]

फागुन २० गते, २०७८ १०:४२ मा प्रकाशित

राप्रपा नेपालकाे काेहलपुरमा नगर र वडा कार्यसमिति घाेषणा

कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिकामा कमल थापा नेतृत्वको राप्रपा नेपाल को नगर कार्यसमिती घोषण भएको छ । घोषण सभामा राप्रपा नेपालका केन्द्रिय सह महामन्त्री हिक्मत बहादुर ढकालको प्रमुख आतिथ्यतामा भएको हो । सभामा बोल्दै ढकालले “ राप्रपा नेपाल देशको अग्रणी शक्ति [...]

फागुन १९ गते, २०७८ १९:२३ मा प्रकाशित

अब विगतका त्रुटि दोहोर्‍याउदिनँ: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने बताएका छन्। राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट [...]

फागुन १९ गते, २०७८ १९:१८ मा प्रकाशित

स्थानीय तह निर्वाचनका लागि आठ अर्बको सुनिश्चितता

     काठमाडौँ, १९ फागुनआसन्न स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र पठाएको जानकारी [...]

फागुन १९ गते, २०७८ १९:०० मा प्रकाशित