वैशाख २३ २०८३, बुधवार

राजनीति

‘जनताको भरोसालाई टुट्न दिने छैन

   ’       दमौली, २२ फागुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिनुभएको छ । नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले नेवार समुदायको [...]

फागुन २२ गते, २०७८ ०७:५५ मा प्रकाशित

राष्ट्रियसभामा निर्वाचित भएर आएका १९ सांसदको शपथ ग्रहण हुँदै

नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ आज ११ बजे हुने भएको छ। संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ। शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे [...]

फागुन २१ गते, २०७८ ११:२३ मा प्रकाशित

बाँके सभापतिमा संस्थापनइतरका नारायणप्रसाद गौडेल निर्वाचित

नेपाली कांग्रेस बाँके सभापतिमा संस्थापन इतरका नारायणप्रसाद गौडेल निर्वाचित भएका छन्। शुक्रबार भएको दोस्रो चरणको निर्वाचनबाट ७६० मत प्राप्त गरी गौडेल निर्वाचित भएका हुन्।  गौडेलका प्रतिस्पर्धी संस्थापन पक्षधर बादशाह कुर्मीले  ६६३ मत प्राप्त गरे।  गौडेलले ९७ मत अन्तरले कुर्मीलाई पराजित गरेका हुन्।  मतदानमा [...]

फागुन २० गते, २०७८ २०:०४ मा प्रकाशित

बाँके सभापतिमा संस्थापनइतरका नारायणप्रसाद गौडेल निर्वाचित

नेपाली कांग्रेस बाँके सभापतिमा संस्थापन इतरका नारायणप्रसाद गौडेल निर्वाचित भएका छन्। शुक्रबार भएको दोस्रो चरणको निर्वाचनबाट ७६० मत प्राप्त गरी गौडेल निर्वाचित भएका हुन्।  गौडेलका प्रतिस्पर्धी संस्थापन पक्षधर बादशाह कुर्मीले  ६६३ मत प्राप्त गरे।  गौडेलले ९७ मत अन्तरले कुर्मीलाई पराजित गरेका हुन्।  मतदानमा [...]

फागुन २० गते, २०७८ १९:५४ मा प्रकाशित

माओवादीको केन्द्रीय कमिटी बैठक आइतबार फेरि बस्ने

सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आइतबार फेरि बस्ने गरी आज सकिएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा शुक्रबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले आफ्ना धारणा राखेका थिए। बैठकमा बोल्दै प्रचण्डले एमसिसीमा आफूले [...]

फागुन २० गते, २०७८ १९:४३ मा प्रकाशित

कांग्रेस बाँके सभापतिमा गौडेल निर्वाचित

बाँके \नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित भएका छन । निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै गौडेल चार वर्षका लागि निर्वाचित भएका हुन । सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ [...]

फागुन २० गते, २०७८ १९:३३ मा प्रकाशित

एमसिसीबारे माओवादी केन्द्रका केन्द्रीय सदस्य के भन्छन्

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताले एमसिसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन्।  शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीसँग बोल्दै नेताहरुले एमसिसी पार्टीको आठौं महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन्।  [...]

फागुन २० गते, २०७८ १६:२९ मा प्रकाशित

सम्पदाहरूको संरक्षणमा संघीय सरकारको ध्यान गएन: मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्। मेयर शाक्यले सम्पदाहरूको संरक्षण गर्ने दायित्व संघीय सरकारको भए पनि सोही अनुसार काम नगरेको बताएका हुन्। शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको [...]

फागुन २० गते, २०७८ १६:२६ मा प्रकाशित

मंसिरअघि नै आमचुनाव हुन सक्छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुने भएकोले तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। आज कास्कीमा आयोजित कार्यक्रममा धारणा राख्दै महामन्त्री थापाले वैशाखबाट स्थानीय चुनाव नसर्ने पनि बताए। चुनावमा सत्तारूढ गठबन्धनका दलहरूबीच [...]

फागुन २० गते, २०७८ १६:१४ मा प्रकाशित