वैशाख ८ २०८२, सोमबार

राजनीति

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अकुत सम्पति कमाएको अभियोगमा मुद्दा

        काठमाडौँ, १५ फागुन  पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।        पूर्वसचिव समेत रहनुभएका श्रेष्ठ २०७० सालमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री बन्नुभएको थियो । सार्वजनिक [...]

फागुन १५ गते, २०७८ १७:१८ मा प्रकाशित

कानुन व्यवसासी राष्ट्रिय सम्मेलन : न्यायपालिकाको शुद्धतामा बहस

  काठमाडौँ, १५ फागुन नेपालको न्यायपालिका गिजोलिएको र संसद्मा महाअभियान प्रस्ताव दर्ता भई प्रधानन्यायाधीश निलम्बित रहेको अवस्थामा काठमाडौँमा आजदेखि नेपाल बार एशोसिएशनको ‘१५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन’ सुरु भएको छ ।        कानुन व्यवसाय तथा न्याय क्षेत्रको विकृति र विसङ्गतिका विषयमा [...]

फागुन १५ गते, २०७८ १७:१५ मा प्रकाशित

एमसिसीमाथि सैद्धान्तिक छलफलः पक्ष र विपक्षमा सांसदको मत

      काठमाडौँ, १५ फागुन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एमसिसी सहयोग नेपालको विकासका लागि आएकाले एमसिसी सम्झौता नेपालको हितमा रहेको बताउनुभएको छ ।          नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता [...]

फागुन १५ गते, २०७८ १७:०५ मा प्रकाशित

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

      काठमाडौँ, १५ फागुन    सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसिसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन् ।         एमसिसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरुले कम्प्याक्टका सम्बन्धमा, त्यसको पक्ष भएका [...]

फागुन १५ गते, २०७८ १७:०१ मा प्रकाशित

सत्ता गठबन्धनको सहमतिमा हाम्रो आपत्ति छैन, एमसिसी पारित गर्ने प्रक्रियामा भाग लिँदैनौं: शंकर पोखरेल

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमसिसी पास गर्न व्याख्यात्मक टिप्पणीको सहारा लिनुले ‘सत्ताको विरोधाभास’ उदाङ्गो भएको बताएका छन्। आइतबार सेतोपाटीसँग कुराकानी गर्दै पोखरेलले सम्झौता पनि कांग्रेस र माओवादीले गरेको र पारित गर्ने दायित्व पनि उनीहरूकै भएको बताए। [...]

फागुन १५ गते, २०७८ १३:१६ मा प्रकाशित

placeholder
राप्रपा नेपालको केन्द्रिय सह–महामन्त्रीमा ढकाल

राष्ट्रिय प्रजातन्त्र पाटी नेपालको विस्तारित पदाधिकारीमा बाँकेबाट नेता हिक्मत ढकाल केन्द्रिय सह महामन्त्रीमा चयन भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको विधान २०७८ बमोजिम केन्द्रीय समितिमा पदाधिकारीहरु थप गर्ने क्रममा लुम्बिनी क्षेत्रका प्रभावशाली नेता ढकाल सह–महामन्त्री पदमा [...]

फागुन १५ गते, २०७८ १३:१३ मा प्रकाशित

राप्रपा नेपालमा पदाधिकारी मनोनीत

राप्रपा नेपालले पदाधिकारीहरू मनोनीत गरेको छ। पार्टी अध्यक्ष कमल थापाका अनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरूङ मनोनीत भएका छन्। यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनीत भएका छन्। साथै सहमहामन्त्रीमा हिक्मत ढकाल र तेज कुरूवाङ र आइतराम तामाङ मनोनीत भएका [...]

फागुन १५ गते, २०७८ १३:१० मा प्रकाशित

राजनीतिमा व्यक्ति भन्दा पाटी संस्थागत हुनुपर्छ : नेता चलाउने

नेपाली काँग्रेस बाँकेका प्रभावशाली युवा नेता निम बहादुर चलाउने (निरज)ले नयाँ अनुहारलाई समर्थन जनाउँदै जिल्ला सदस्यको प्रत्याशीमा आपूmलाई प्रस्तुत गरेका छन् । यही फाल्गुण १९ गते नेपाली काँग्रेस बाँकेको जिल्ला अधिवेशन अन्र्तगत चुनावी कार्यक्रम तय भइसकेको छ । जिल्ला सचिव [...]

फागुन १५ गते, २०७८ १२:५४ मा प्रकाशित

साढे तीन महिनापछि प्रदेशसभा बैठक

मोरङ साढे तीन महिनापछि प्रदेश १ मा प्रदेशसभा बैठक आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाएको छ ।प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकका लागि कार्यसूची सार्वजनिक गरिसकेका छन् । उनले ‘प्रदेश [...]

फागुन १५ गते, २०७८ ०९:३० मा प्रकाशित