वैशाख १८ २०८३, शुक्रबार

राजनीति

सरकारको दुई वर्ष : के-के भयो त देशमा विकासको काम ?

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ । सरकारले पूर्वाधार विकासमा उच्च प्राथमिकता दिँदा गत वर्ष झण्डै एक हजार किमी सडक निर्माण भएको थियो गत [...]

फागुन ४ गते, २०७६ १६:४३ मा प्रकाशित

राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शबादी पार्टी बनाउछौं: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो एजेन्डाका बाबजुद संगठन कमजोर भएकोले अबको सम्पुर्ण ध्यान संगठन निर्माणमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौं -५ क्षेत्रीय समितिद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले काठमाडौं ५ लाई संगठनको दृष्टिकोणले मुलुककै [...]

फागुन ४ गते, २०७६ १३:०५ मा प्रकाशित

भट्टराई र नेपाललाई किन मुद्दा नचालएको भन्दै सर्वोच्चले माग्यो अख्तियारसँग जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १५ दिनभित्र जवाफ पेश गर्न माग गरेको छ । पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले गरेको रिट दायरको [...]

फागुन २ गते, २०७६ १४:४२ मा प्रकाशित

सर्यो ओलीको सम्बोधन

२ फागुन, काठमाडौं । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सरेको छ । नेपाली कांग्रेसबाट प्रदेश ५ को प्रदेशसभा सदस्यमा निर्वाचचित रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद स्रोतले जनाएको [...]

फागुन २ गते, २०७६ १३:२७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्दै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। सरकारका दुई वर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। उँसो २ बजे प्रतिनिधिसभाकाेको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्त्वका विषयमा सम्बाेधन गर्न लागेकाे संसद सचिवालयले जनाएकाे छ। वर्तमान [...]

फागुन २ गते, २०७६ १०:४१ मा प्रकाशित

जनयुद्धको नक्कल अब असम्भव: प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धको नक्कल अब सम्भव नभएको बताएका छन्। बिहीबार जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलि सभामा अध्यक्ष प्रचण्डले विप्लवलाई संकेत गर्दै फेरि पुरानै प्रकारको जनयुद्ध सम्भवन नभएको [...]

फागुन १ गते, २०७६ १३:१७ मा प्रकाशित

काङ्ग्रेस र कम्युनिष्टको बिकल्प राप्रपा: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले “पार्टीलाई उठाउने सड्ढल्प  अनि सड्ढल्प कार्यान्वयन गर्ने क्रममा केन्द्रिय महाधिवेशन” सफलता पुर्बक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । थापाले थपे:- “महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन , संगठन निर्माणको आन्दोलन र अभियान हो” [...]

फागुन १ गते, २०७६ १०:३० मा प्रकाशित

सर्वसाधारणले विना रोकतोक सिंहदरवार प्रवेश पाउनुपर्छ: सांसद शान्ता चौधरी

सांसद शान्ता चौधरीले हरेक नेपाली नागरिकले सिंहदरबारको अपनत्व लिन पाउनुपर्ने माग गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा चौधरीले सिंहदरबार प्रवेशका लागि अनिवार्य पास चाहिने नियमले आमजनताले सिंहदरबारप्रति अपनत्व राख्न नसकेको बताइन् । ‘सिंहदरबार प्रवेशमा अनिवार्य पासको व्यवस्था हटाउन म सरकारसमक्ष माग [...]

माघ २९ गते, २०७६ १४:२२ मा प्रकाशित

फेरी विप्लप समूहका अर्का इञ्चार्ज पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् । पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले [...]

माघ २९ गते, २०७६ १४:०३ मा प्रकाशित