वैशाख १८ २०८३, शुक्रबार

राजनीति

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्वीटरमार्फत ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका हुन्।सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र [...]

चैत २५ गते, २०७६ ११:०४ मा प्रकाशित

प्रदेश नम्बर २ द्वारा स्थापित कोरोना राहत कोषमा नेपाली काँग्रेसको ४० लाख सहयोग

जनकपुर । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका प्रदेश नं २ सरकारद्धारा स्थापित कोषमा नेपाली कंग्रेसले ४० लाख ७५ हजार रुपैयाँ उपलब्ध गराएको छ । कांग्रेसका प्रदेश नम्बर २ स्थित सबै जिल्ला कार्यसमितिको तर्फ बाट नेपाली कांग्रेस जिल्ला कार्य समिति [...]

चैत २४ गते, २०७६ १४:२६ मा प्रकाशित

कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छ : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले [...]

चैत २४ गते, २०७६ ११:३७ मा प्रकाशित

क्वारेन्टाइनका लागि सरकारी मापदण्ड अनुसारकै भौतिक पूर्वाधार निर्माणका लागि तयार छौँ : मेयर शाक्य

काठमाडौं । काठमाडौं माहानगरपालिकाले विपन्न, असाहय र दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरुको लागत संकलनको कामलाई जति सक्दो छिटो सक्ने गरी अघि बढाउने भएको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको संन्त्राससँगै गरिएको लकडाउनपछि काठमाडौँ महानगर भित्र वसोवास गर्ने विपन्न, असाहय र दैनिक [...]

चैत १६ गते, २०७६ १५:४२ मा प्रकाशित

नागरिकको सहयोग लिन व्यवहारमा नै सरकार देखिनुपर्छ : कमल थापा (भिडियो)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारलाई केही सुझाव दिएका छन् ।

चैत १६ गते, २०७६ १२:३२ मा प्रकाशित

९ दिनपछि आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

काठमाडौं । आइतबार मन्त्रिपरिषदको बैठक बस्दै छ । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान [...]

चैत १६ गते, २०७६ ११:१९ मा प्रकाशित

कोही भोकै नपर्ने, कोही भोकै नमर्ने अवस्था सिर्जना गरिन्छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोही भोकै नपर्ने, कोही भोकै नमर्ने अवस्था सिर्जना गर्ने बताएका छन् । प्रदेशवासीका नाममा आज एक सन्देश जरी गर्दै मुख्यमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको लकडाउन लम्बिने अवस्था आए आर्थिक अवस्था कमजोर भएका गरिब, ज्यालादारी [...]

चैत १४ गते, २०७६ १२:४५ मा प्रकाशित

काँग्रेस महासमिति सदस्य लामाको निधन

नेपाली काँग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको बिहीबार निधन भएको छ । काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन भएको सो पार्टीका वागमती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी दिए ।

चैत १४ गते, २०७६ ०८:३६ मा प्रकाशित

सरकारको निर्देशन पालना गर्न पूर्वप्रधानमन्त्री नेपालको अपिल

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा आज अपिल [...]

चैत १३ गते, २०७६ १५:०० मा प्रकाशित