नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अभियानको शुभारम्भ गर्दै दुई ठूला पार्टी मिलेर बनेको नेकपालाई बलियो पार्टीका रूपमा विकास गर्न अभियान सार्थक हुने[...]
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन्।
चैत २ गते, २०७६ ०८:१९ मा प्रकाशित
१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर आराम गर्न सल्लाह दिएका छन् । प्रधानमन्त्री ओली स्वस्थ भएको अवस्थामा समेत मुलुकका लागि गर्नुपर्ने काम गर्न नसकेको उनको दाबी छ । [...]
चैत १ गते, २०७६ १९:२८ मा प्रकाशित
जनमत सङ्ग्रहको अडानबारे बोल्दै रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले विज्ञप्ति जारी गरेको छ ।
चैत १ गते, २०७६ १७:२६ मा प्रकाशित
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा तनहुँ जिल्लालाई रु डेढ करोड बजेट प्राप्त भएको छ । सरकारले गत आर्थिक वर्षदेखि शुरु गरेको कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहले रु एक करोड ४९ लाख बजेट प्राप्त गरेका हुन् ।
चैत १ गते, २०७६ १३:३४ मा प्रकाशित
बैठक शुरु हुनासाथ काँग्रेसका सदस्यले उठेर अवरोध गरेपछि पटकपटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि नबसेपछि आगामी चैत २ गते अपराह्न १ बजेसम्मका लागि स्थगन गरे ।
फागुन ३० गते, २०७६ १४:५० मा प्रकाशित
दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपण पश्चात् प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल बाट केहि दिनमै डिस्चार्ज हुँदै छन् । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार यो हप्ता भित्रै प्रधानमन्त्रीको डिस्चार्जको तयारी रहेको जनाएका छन् ।
फागुन २७ गते, २०७६ १२:२९ मा प्रकाशित
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नगरेको दाबी गरेका छन् । उनले सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ पूरा नभएपछि आफूविरुद्ध नियोजितरुपमा अडियो सार्वजनिक गरेर बदनाम गराउने काम [...]
फागुन २५ गते, २०७६ १२:३१ मा प्रकाशित
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (राप्रपा) र पशुपति शमशेर जबरा, डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा सन्युक्तबिच एकीकरण हुने भएको छ ।
फागुन २५ गते, २०७६ ११:४२ मा प्रकाशित
संघीय संसद् राष्ट्रियसभामा ६ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज (बुधबार) आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ लिनेमा [...]
फागुन २१ गते, २०७६ १२:५० मा प्रकाशित