वैशाख ७ २०८२, आइतबार

राजनीति

तनहुँका १० जनप्रतिनिधि पुनः उम्मेदवार

दमौली, १३ वैशाखआगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।     तनहुँका केही पालिकामा [...]

वैशाख १३ गते, २०७९ १०:४७ मा प्रकाशित

कर्णालीमा औलो ः ३२ बिरामी, छ स्थान उच्च जोखिममा

        कर्णाली, १३ वैशाख कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् ।        स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग [...]

वैशाख १३ गते, २०७९ १०:४७ मा प्रकाशित

भरतपुर महानगरको प्रमुखमा ३० जनाको मनोनयन

         चितवन, १३ वैशाख    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा [...]

वैशाख १३ गते, २०७९ १०:४३ मा प्रकाशित

विरेन्द्रनगरमा सामाजिक अभियन्ता ढकालले उपप्रमुखमा गरे मनाेनय दर्ता

सुर्खेत । चर्चित सामाजिक अभियन्ता अनिल ढकालले स्थानीय निर्वाचन २०७९ मा वीरेन्द्रनगरको नगर उपप्रमुखमा स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । म आँटगर्छु, तपाईं साथ दिनुहोस्। लुटतन्त्रलाई लाेकतन्त्रमा बदल्न आफू स्थानीय निर्वाचन लड्दै लागेको ढकालले बताउनुभयो । उहाँ भन्नुहुन्छ “राज्य भएको न्यानो [...]

वैशाख १२ गते, २०७९ १९:२५ मा प्रकाशित

कांग्रेसले टुङ्ग्यायो झापामा उम्मेदवार

        झापा, १२ वैशाख :   नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ ।         जिल्लामा दमक नगरपालिकामा प्रमुख पद राप्रपालाई छाडेको कांग्रेसले १४ पालिकाको प्रमुख पदमा [...]

वैशाख १२ गते, २०७९ १३:५६ मा प्रकाशित

इन्द्रेणी पार्क र सङ्ग्रहालय निर्माण अन्तिम चरणमा

         गलेश्वर, १२ वैशाख पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माणाधीन मङ्गला इन्द्रेणी पार्क र सङ्ग्रहालय अन्तिम चरणमा पुगेको छ ।        आर्थिक वर्ष २०७५÷०७६ देखि सुरु गरिएको पार्क र सङ्ग्रहालयको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको मङ्गला गाउँपालिकाले जनाएको छ । आन्तरिक [...]

वैशाख १२ गते, २०७९ १३:५६ मा प्रकाशित

ज्येष्ठ नागरिकका गुनासा

    बलेवा, ११ वैशाख बागलुङ नगरपालिका–३ का ७४ वर्षीय विश्वनाथ रेग्मीलाई धौलागिरी अञ्चल अस्पताल जाँदा लाइनमा बस्नुप¥यो । ज्येष्ठ नागरिकलाई अस्पतालमा लाइन बस्नु नपर्ने र पालो कुर्नु नपर्ने भनिए पनि अस्पतालका कर्मचारीले अपमान गरेर आफूलाई लाइन बस्न बाध्य पारेको उहाँको [...]

वैशाख १२ गते, २०७९ १३:५६ मा प्रकाशित

ठूला दलले उम्मेदवारी दर्र्ता गराउँदै

        लहान, १२ वैशाख आसन्न स्थानीय तह निर्वाचनका लागि सिरहाका ठूला राजनीतिक दलले आज उम्मेदवारी मनोनयन पत्र दर्र्ता गराउने भएका छन् । ती दलभित्र उम्मेदवार छनोटमा देखिएको किचलोका कारण आइतबार मनोनयन पत्र दर्ता नभएको जनाइएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), [...]

वैशाख १२ गते, २०७९ ०९:५० मा प्रकाशित

मनोनयन अपराह्न ५ बजेसम्म

           काठमाडौँ, १२ वैशाखस्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन् [...]

वैशाख १२ गते, २०७९ ०९:४७ मा प्रकाशित