काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुद्धजयन्तीका अवसर पारेर सबैले आ. आफ्नो घरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति[...]
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन । आज बिहीबार एजेन्डा तय गर्न बसेको स्थायी कमिटी सचिवालय बैठकको बिचबाटै ओली बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक निर्णय विहीन भएको थियो । बैठकमा नेकपाका [...]
वैशाख २४ गते, २०७७ १८:३० मा प्रकाशित
काठमाडौँ। सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउन जेठ पाँच गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । अस अघि कायम रहेको लकडाउनको समयावधि भोलि बिहीबार सकिने भएसँगै सरकारले आज बुधवार नै लकडाउनको अवधि पुन थपेको हो । [...]
वैशाख २४ गते, २०७७ १३:४३ मा प्रकाशित
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार अपरान्ह बस्दैछ । बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न दिउँसो ३ बजेपछि प्रधानमन्त्री निवास बालुटावारमा सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ [...]
वैशाख २४ गते, २०७७ १२:४९ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु [...]
वैशाख २४ गते, २०७७ ०९:५९ मा प्रकाशित
राप्रपा अध्यक्ष थापाले कोरोना भाइरस महामारीबाट बच्न धैर्यता,आत्मसंयम र अनुशासन आवश्यक रहेको बताएका छन् । थापाले पछिल्लो समयमा यस विषयमा विज्ञहरूको सुझाव सकारात्मक, उपयोगी र व्यवहारिक हुने भन्दै अब संक्रमितरप्रभावित क्षेत्रको वर्गीकरण गरेर जनजीवन र अर्थतन्त्रलाई क्रमशः सामान्य बनाउँदै लैजानुपर्नेमा [...]
वैशाख २३ गते, २०७७ १७:०८ मा प्रकाशित
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गरेका छन् । अध्यक्ष दाहालले माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउदै सर्वहारा वर्गले मात्र [...]
वैशाख २३ गते, २०७७ १६:४२ मा प्रकाशित
काठमाडौँ। बालुवाटारमा मंगलवार बिहान सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरूबीच छलफल भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच आगामी स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको स्रोतले जानकारी दिएको छ [...]
वैशाख २३ गते, २०७७ १३:५१ मा प्रकाशित
काठमाडौं । कर्णाली प्रदेशमा प्रवेश गर्ने सबै सीमानाका बन्द गर्ने कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले निर्णय गरेको छ । सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अन्य प्रदेशहरुमा कोरोनाको संक्रमण धमाधम देखिरहँदा कर्णाली प्रदेश यो भाइरसको जोखिमबाट टाढा [...]
वैशाख २२ गते, २०७७ १६:४९ मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगमा भर्खरै दर्ता भएको जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईसहितका नेताविरुद्ध पूर्वआइजीपीसहित सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ( (नेकपा) का दुइ सांसद राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन् । पूर्वआइजीपी सर्वेन्द्र खनाल सहित सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ [...]
वैशाख २२ गते, २०७७ १४:१९ मा प्रकाशित