वैशाख ८ २०८२, सोमबार

राजनीति

सहमतिको मस्यौदाका केही शब्दमा माधव नेपाल अझै असन्तुष्ट, भाषा मिलाउन छलफलमा कार्यदल

पार्टी एकताका लागि भन्दै कार्यदलले तयार पारेको मस्यौदाको भाषामा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । कार्यदलका आफूपक्षीय सदस्यहरूलाई आइतवार बिहान निवासमा बोलाएर वरिष्ठ नेता नेपालले कार्यदलले तयार पारेकै भाषामा सहमति गरी हस्ताक्षर गर्न गाह्रो हुने सुनाएका हुन् [...]

असार २७ गते, २०७८ १२:०९ मा प्रकाशित

एमाले कार्यदलमा सहमति हुँदै

काठमाडौँ, २७ असार नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति सार्वजनिक गर्दैछ । सिंहदरबार कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो [...]

असार २७ गते, २०७८ ११:०३ मा प्रकाशित

काँग्रेसको आसन्न महाधिवेशन : समूहगत व्यवस्थापनमा सकस

काठमाडौँ, असार २७ गते ।  नेपाली काँग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई १४औँ महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा [...]

असार २७ गते, २०७८ ०९:२१ मा प्रकाशित

बाबुराम भट्टराई का प्रतिष्पर्धी जितमान गौतमको निधन

काठमाडौं । राप्रपा सम्बद्ध उत्पिडित उत्थान संगठनका केन्द्रीय सदस्य जितमान गौतम (परियार)को निधन भएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा गौतमले तत्कालीन राप्रपा नेपालको तर्फबाट गोर्खा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराईको प्रतिष्पर्धीको रुपमा उम्मेदवार भएर सम्मानजनक मत प्राप्त गरेका [...]

असार २६ गते, २०७८ ११:०१ मा प्रकाशित

एक वर्षभित्र सबै मन्त्रालय राजधानी सार्ने तयारी

देउखुरी, २५ असारलुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८÷७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो ।        प्रदेश सरकारअन्तर्गत [...]

असार २५ गते, २०७८ १२:०० मा प्रकाशित

माओवादी छाडेर एमालेमा गएका नेताहरू आज निर्वाचन आयोग जाँदै

काठमाडौं, असार २५ नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा क्रियाशील रहेका मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरू आज निर्वाचन आयोग जाने भएका छन्।नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनउपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन उनीहरू आज आयोग [...]

असार २५ गते, २०७८ १०:२१ मा प्रकाशित

एमालेमा सहमति कि विग्रह ?

काठमाडौं असार २५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर, उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम [...]

असार २५ गते, २०७८ ०६:३७ मा प्रकाशित

सञ्चार विधेयक फिर्ता गर्न माग गर्दै बुटवलमा प्रदर्शन

२४ असार लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखन गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ ।उक्त विधेयक प्रेस स्वतन्त्रता र मानव अधिकार विरोधी रहेको भन्दै समाजले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद [...]

असार २४ गते, २०७८ १७:०४ मा प्रकाशित

आजै साँझ ७ बजे फेरि बस्नेगरी सकियो एमाले कार्यदल बैठक

काठमाडौं, असार २४ पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आजै साँझ ७ बजे फेरि बस्ने गरी बैठक सकिएको हो। बैठकपछि कार्यदल सदस्य सुवास नेम्वाङले आन्तरिक तयारी गर्नको बैठकबाट अहिले निस्किएको बताए।विभिन्न आन्तरिक [...]

असार २४ गते, २०७८ १५:१४ मा प्रकाशित