वैशाख २३ २०८३, बुधवार

राजनीति

एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग

  काठमाडौँ, १९ साउन नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्र्नुपर्ने माग गरेको छ ।         यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी [...]

साउन १९ गते, २०७८ १४:५८ मा प्रकाशित

लुम्बिनीमा सरकार परिवर्तनको दौडधुप

      रुपन्देही, १९ साउन : लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ । यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन् । बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले [...]

साउन १९ गते, २०७८ १३:२१ मा प्रकाशित

सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने स्वास्थ्यराज्यमन्त्रीको घोषणा

    काठमाडौँ, १८ साउनस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गर्नुभएको छ । आज मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उहाँले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने [...]

साउन १८ गते, २०७८ १६:३० मा प्रकाशित

दुई विधेयक पारित

काठमाडौँ, १८ साउनराष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल(पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गर्नुभएको हो ।     प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय [...]

साउन १८ गते, २०७८ १६:२३ मा प्रकाशित

क्षेत्र नं. १ बाँके कांग्रेसमा हरिबिजोग

कोहलपुर । नेपाली कांग्रेस भदौभित्रै १४औं महाधिवेशन गर्नुपर्ने संवैधानिक घेराभित्र बाँधिएपनि क्रियाशील सदस्यता विवादको टुङ्गो लाग्न सकेको छैन् । स्थानीयदेखि केन्द्रिय नेताहरु आफू अनुकूलका क्रियाशील सदस्य बनाउन अस्वस्थ खेलमा लागेपछि विवाद साँघुरिन सकेको छैन । पार्टीको पदिय जिम्मेवारीमा जानका लागि [...]

साउन १८ गते, २०७८ १५:१७ मा प्रकाशित

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध’

     काठमाडौँ, १७ साउन    गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गृह मन्त्रालयमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवनरक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित [...]

साउन १७ गते, २०७८ १९:५९ मा प्रकाशित

‘आफ्नो पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन

 काठमाडौँ, १७ साउन  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पु¥याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताउनुभएको छ ।        तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले [...]

साउन १७ गते, २०७८ १८:३६ मा प्रकाशित

कांग्रेस कार्यकर्ता तीन सातादेखि धर्नामा

काठमाडौँ, १७ साउन  क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली भएको जनाउँदै कांग्रेस कार्यकर्ताहरू तीन सातादेखि धर्ना दिँदै आएका छन् । बारा र रौतहटका एक सयभन्दा बढी कार्यकर्ताहरू पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् ।        विवाद समाधानको माग गर्दै धर्नामा बस्दै [...]

साउन १७ गते, २०७८ १८:१६ मा प्रकाशित

साउन ३० भित्र सबै वडासमिति गठन गर्न माओवादी केन्द्रको निर्देशन

        काठमाडौँ, १७ साउन  नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ ।        पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन [...]

साउन १७ गते, २०७८ १७:४४ मा प्रकाशित