काठमाडौँ, २५ भदौसङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ः०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन् । प्रतिनिधिसभा आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश,[...]
२५ भदौ, काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक आठ तल्ले [...]
भदौ २५ गते, २०७८ १०:१९ मा प्रकाशित
काठमाडौँ, २४ भदौ। एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । भेटमा ओलीले सरकारमा आफ्नो पार्टीको पोजिसन फेरिएको र सत्ता पक्षसँग नै एमसीसी अघि बढाउन प्रस्ट बहुमत [...]
भदौ २४ गते, २०७८ १८:०१ मा प्रकाशित
काठमाडौँ, २४ भदौ। अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार आज बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ । काठमाडौं ओर्लने बित्तिक्कै उहाँले नेपाली नेताहरुमध्ये प्रमुख विपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको [...]
भदौ २४ गते, २०७८ १०:४५ मा प्रकाशित
काठमाडौँ, २४ भदौ। राष्ट्रपति विद्यादेवी भण्डारीले तीज मनाउने सन्दर्भमा हुने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक भएको बताएकी छन्। हरितालिका तीजको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व [...]
भदौ २४ गते, २०७८ १०:४० मा प्रकाशित
काठमाडौँ, २४ भदौ। सरकारले एमसीसी पास गर्ने तयारी गरेसँगै यससम्बन्धमा व्यापक बहस र विवाद भइरहेको बेला एमसीसीले यस सम्बन्धमा देखिएका कतिपय अस्पष्टताहरुलाई स्पष्ट गर्ने प्रयास गरेको छ ।अर्थ मन्त्रालयले केही दिनअघि एमसीसीलाई स्पष्टीकरण प्रश्न लेखेकामा बुधबार अमेरिकाले जवाफ पठाएको हो । [...]
भदौ २४ गते, २०७८ ०९:०० मा प्रकाशित
काठमाडौं, २३ भदौ ।अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाईसमेत सहभागि गराउनुपर्ने बताउनुभएको छ ।लगानी बोर्ड नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘पीपीपी मोडलमा [...]
भदौ २३ गते, २०७८ १८:५७ मा प्रकाशित
२३ भदौ, काठमाडौं प्रमुख विपक्षी नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक [...]
भदौ २३ गते, २०७८ १६:४९ मा प्रकाशित
वाग्मती, २३ भदौ वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्रीले आज छ मन्त्री तथा चार राज्यमन्त्री थप गर्नुभएको हो । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाले नवनियुक्त मन्त्रीले आजै सपथग्रहण गर्नुहुने जानकारी दिनुभयो । मन्त्रिपरिषद्मा एक [...]
भदौ २३ गते, २०७८ १६:३९ मा प्रकाशित
काठमाडौँ, २३ भदौ लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ [...]
भदौ २३ गते, २०७८ १६:२१ मा प्रकाशित