वैशाख १० २०८२, बुधवार

राजनीति

दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगे माधव नेपाल एमाले (समाजवादी)

२ भदौ, काठमाडौं नयाँ दल दर्ताका लागि निवेदन लिएर माधव नेपालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।एमाले केन्द्रीय कमिटीका ६६ जनाको हस्ताक्षरसहित दल दर्ताको निवेदन दिन नेपाल सहितका नेताहरू अपराह्न ४ः२७ मा निर्वाचन आयोग पुगेका हुन् । माधव नेपालका अलावा [...]

भदौ २ गते, २०७८ १६:५० मा प्रकाशित

अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वरिष्ठ नेता माधव नेपालको साथ छाडेकी छन् । माधव नेपाल नयाँ पार्टी गठनको गृहकार्यमा लागेपछि नेतृ शाक्य एमाले संस्थापन पक्षतर्फ खुलेकी हुन् । एमालेले उनलाई बाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन गर्ने तयारी गरेको छ । त्यसका [...]

भदौ २ गते, २०७८ १६:४० मा प्रकाशित

चुनाव चिन्ह साइकल महन्थ ठाकुरले आयोगमा दर्ता गरे

काठमाडौं, भदौ २ महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। ठाकुर अध्यक्ष रहने गरी बुधबार आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गरिएको छ। उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ। आयोगले यसअघि जनता समाजवादी पार्टीको [...]

भदौ २ गते, २०७८ १६:३५ मा प्रकाशित

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने

२ भदौ, काठमाडौं दल विभाजनलाई सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले एक्काइस दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ । ‘छुट्टै दल गठन भएमा त्यस्तो दल गन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट [...]

भदौ २ गते, २०७८ १६:२२ मा प्रकाशित

एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी ।

प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल [...]

भदौ २ गते, २०७८ १५:५५ मा प्रकाशित

विधान संशोधनका लागि एमालेद्वारा मातहतका कमिटीसँग सुझाव माग

काठमाडौँ, २ भदौ  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यही भदौ २७ र २८ गते काठमाडौँमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा सुझाव दिन मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।         यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन एमालेका अध्यक्ष [...]

भदौ २ गते, २०७८ १५:४६ मा प्रकाशित

एमालेका १४ सांसद पदमुक्त नगर्न माग गर्दै

२ भदौ, काठमाडौं नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् । सरकारले [...]

भदौ २ गते, २०७८ १५:२४ मा प्रकाशित

कम्युनिष्टहरुको एकता अहिलको आवश्यकता : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २ भदौ    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कम्युनिष्टको एकता अहिलको आवश्यकता भएको बताउनुभएको छ । शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भर्खरै सम्पन्न पार्टीको [...]

भदौ २ गते, २०७८ १३:१६ मा प्रकाशित

नेकपा एमाले वरिष्ठ नेता माधव नेपालको नयाँ पार्टी !

२ भदौ, काठमाडौं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति [...]

भदौ २ गते, २०७८ १३:०३ मा प्रकाशित