वैशाख २३ २०८३, बुधवार

राजनीति

एमसीसीलाई बहुमतले पारित गरेर देखाउन प्रदीप ज्ञवालीको चुनौती

काठमाडौं, २९ भदौ नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताको भावना हेरेर मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिने बताएका छन् । मंगलबार एमाले जिल्ला कमिटी कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले एमसीसी निर्णयमा कुनै हतार नगर्ने बताए [...]

भदौ २९ गते, २०७८ २१:१९ मा प्रकाशित

दुई मन्त्रीको मन्त्रालय तोकियो लुम्बिनीमा जसपाका

२९ भदौ,बुटवल लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी [...]

भदौ २९ गते, २०७८ १७:३१ मा प्रकाशित

सरकारको खर्च केही दिन रोकिन सक्छ : अर्थमन्त्री

काठमाडौँ, २९ भदौ विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिनुभयो ।          नेपालमा [...]

भदौ २९ गते, २०७८ १६:२५ मा प्रकाशित

संसद बैठक असोज ४ गतेसम्म स्थगित

२९ भदौ, काठमाडौं बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित [...]

भदौ २९ गते, २०७८ १३:३७ मा प्रकाशित

एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन

काठमाडौं, २९ भदौ  गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट [...]

भदौ २९ गते, २०७८ ०७:५७ मा प्रकाशित

राष्ट्रिय प्रजातान्त्र पार्टी कोहलपुर नगर अध्यक्षमा अर्जुनजंगको जित

कोहलपुर, २८ भदौ नगर कार्य समितिको पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएपनि नगर अध्यक्षका लागि दुई जना तिब्र आकांक्षी देखिएपछि निर्वाचनबाट शाह अध्यक्षमा १सय ३१ मत सहित निर्वाचित भएका हुन् । नगर अध्यक्षको आकांक्षी सरिता शाहीले ८३ मत प्राप्त गरेको [...]

भदौ २८ गते, २०७८ १९:५७ मा प्रकाशित

एमाले अध्यक्ष ओलीको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौँ, २८ भदौ सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भनिएको नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख, आयोग र [...]

भदौ २८ गते, २०७८ १६:४३ मा प्रकाशित

जनप्रिय प्रतिस्थापन विधेयकले एमालेलाई ऐठन बनाएछ–अखिल क्रान्तिकारी उपाध्यक्ष सिंह

अनेरास्ववियू क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहले एमसीसी खारेजका लागि आफूहरु निर्णाय आन्दोलन गर्न तयार रहेको बताएकी छिन् ।अनेरास्ववियू क्रान्तिकारी कपिलवस्तु जिल्लाको २० औं जिल्ला सम्मेलनमा सिंहले एमसीसी परियोजना तत्काल खारेज गर्नका लागि निर्णायक आन्दोलन गर्न आफूहरु तयारी अवस्थामा रहेको बताएकी हुन् [...]

भदौ २८ गते, २०७८ १६:१५ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मुनु सिग्देल चयन

काठमाडौं, भदौ २८ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतक मुनु सिग्देल चयन गरेको छ।संसदीय दलको कार्यालय हेटौंडामा सोमबार बसेको बैठकले संसदीय दलको उपनेतामा कृष्ण प्रसाद खनाल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मतिले चयन गर्ने निर्णय गरेको हो। यस्तै, बागमती प्रदेशमा [...]

भदौ २८ गते, २०७८ १५:५७ मा प्रकाशित