वैशाख १० २०८२, बुधवार

राजनीति

जो अर्बपति मन्त्री

काठमाडौँ, १० भदौ। गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको [...]

भदौ १० गते, २०७८ ०७:२५ मा प्रकाशित

आयोगले आजै माधव नेपाल समूहलाई नयाँ दल दर्ताको प्रमाणपत्र प्रदान गर्ने

काठमाडौं ९ भाद्र   निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दल दर्ताको प्रमाणपत्र आजै दिने भएको छ । दल दर्ताको सनाखत भएसँगै अबको प्रमाणपत्र दुई घन्टापछि आयोगले दल दर्ताको प्रमापत्र उपलब्ध गराउने नेकपा (ए.स.) का विरोध खतिवडा बताएका [...]

भदौ ९ गते, २०७८ १५:५८ मा प्रकाशित

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीद्वारा तोकिएको समयमै सनाखत

      काठमाडौँ, ९ भदौनिर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ । आयोगले अपरान्ह २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरुले सनाखत गरेका हुन् [...]

भदौ ९ गते, २०७८ १५:०१ मा प्रकाशित

एमालेका पूर्वघोषित कार्यक्रम स्थगन

कर्णाली, ९ भदौनेकपा (एमाले) ले कर्णाली प्रदेशका १० वटै जिल्लामा यसअघि तय भएका कार्यक्रमहरु स्थगन गरेको छ । मङ्गलबार बसेको स्थायी कमिटीको बैठकले २०७५ साल जेठ २ पूर्वको अवस्थामा फर्कर्ने निर्णय गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले पूर्वनिर्धारित भेला तथा बैठकहरु [...]

भदौ ९ गते, २०७८ १४:२५ मा प्रकाशित

दल दर्ताका लागि गरे सनाखत नेपालले निर्वाचन आयोग पुगेर

काठमाडौं, भदौ ९ प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन्। बुधबार दल दर्ताको लागि आयोगले सनाखत गर्न बोलाएसँगै उनीसहित नेता आयोग पुगेका हुन्।  नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए। [...]

भदौ ९ गते, २०७८ १२:५६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका नेतालाई भने- मूल घरमा फर्किनुस्, पूर्वाग्रह राख्दिनँ

काठमाडौं, भदौ ९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गरेका छन्।  नेपालसहितका नेताहरू नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका [...]

भदौ ९ गते, २०७८ १२:४८ मा प्रकाशित

आयोग पुगे माधव नेपालसहितका नेताहरू सनाखतका लागि

काठमाडौं, भदौ ९ नयाँ पार्टी दर्ताका लागि नेकपा एसमाजवादीका नेताहरू निर्वाचन आयोग पुगेका छन्। आयोगले  उनीहरूलाई सनाखत गर्न आज बोलाएको थियो। एसमाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्य केहीबेरअघि आयोग पुगेका हुन्। नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए। [...]

भदौ ९ गते, २०७८ ११:३९ मा प्रकाशित

तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन

भदौ ९ अमेरिकासहित अधिकांश पश्चिमा राष्ट्रहरूले अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गरिरहेका बेला चीनले भने काबुलमा तालिबानहरूसँग सम्पर्क बढाउन थालेको छ। रूसी समाचार एजेन्सी स्पुतनिकले काबुलस्थित चिनियाँ राजदूत वाङ युले मंगलबार तालिबानको राजनीतिक विभागका नेताहरूसँग छलफल गरेको जनाएको छ। छलफलका क्रममा [...]

भदौ ९ गते, २०७८ ११:२९ मा प्रकाशित

माधव नेपालहरू सिधै निर्वाचन आयोग जाने

काठमाडौं, भदौ ९ चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै निर्वाचन आयोग जाने भएका छन्। आयोगले सनाखतका लागि बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ। उनीहरू चन्द्रागिरि हिल्स रिसोर्टबाट आयोग जानका [...]

भदौ ९ गते, २०७८ ११:१९ मा प्रकाशित