जेठ ३ २०८२, शुक्रबार

राजनीति

संविधान दिवस : जनताको अधिकारको आधार दिन

काठमाडौँ, ३ असोज।   नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा अशोज ३ गते  देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ ।        जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा [...]

असोज ३ गते, २०७८ ०६:४३ मा प्रकाशित

निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्छः अध्यक्ष ओली

काठमाडौँ, २ असोजनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।         नेपाल निजामती कर्मचारी सङ्गठनको आज यहाँ आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको [...]

असोज २ गते, २०७८ १७:३० मा प्रकाशित

एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य

जलेश्वर, २ असोज वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभयो ।        वाग्मती प्रदेशमा [...]

असोज २ गते, २०७८ १७:२१ मा प्रकाशित

सरकारका ६० दिन ः मन्त्रिमण्डल विस्तारमा ढिलाइ, केही राम्रा कामको सुरुआत

काठमाडौँ, २ असोज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन तर देशमा व्याप्त अन्योल र अस्थिरताबाट मुलुकलाई स्थिरता प्रदान गर्ने गहन [...]

असोज २ गते, २०७८ १३:३६ मा प्रकाशित

आजदेखि हनुमान ढोकाबाट सुरु भयो इन्द्रजात्रा

काठमाडौँ, २ असोज। इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६:५१ बजेको साइतमा गरिएको छ । नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको [...]

असोज २ गते, २०७८ ०८:५६ मा प्रकाशित

बार्दलीमा माधव नेपालको दायाँ बायाँ वेदुराम र राजेन्द्र

काठमाडौं, १ असोज नेकपा एकीकृत समाजवादीको आज पार्टी केन्द्रीय कार्यालय उदघाटन भएको छ । कार्यालयको बार्दलीमा पुगेर नेपालले हात उठाएर कम्युनिस्ट शैलीमा अभिवादन गरे । नेपालको दायाँ बायाँ राजेन्द्र पाण्डे र बेदुराम भुसाल देखिन्थे । पाण्डे माधव नेपाललाई अप्ठ्यारोमा साथ [...]

असोज १ गते, २०७८ १६:१३ मा प्रकाशित

ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट

 काठमाडौँ, १ असोज    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स ९यूएयी० का राजदूत सइद हम्दन अल–न्वाक्बीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र यूएयीबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको [...]

असोज १ गते, २०७८ १५:०० मा प्रकाशित

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

पोखरा, १ असोज  नेकपा (एमाले) सचिव योगेश भट्टराईले नेकपा एमालेबाट विभाजित भए नयाँ पार्टी नेकपमा (एकीकृत समाजवादी) पार्टी खोल्नुभएका माधवकुमार नेपाल नेकपा एमालेमै फर्किने जिकिर गर्नभएको छ ।     प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “माधव [...]

असोज १ गते, २०७८ १४:४७ मा प्रकाशित

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो, अन्यथा होइन : आचार्य

काठमाडौँ, १ असोजगैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कूल आचार्यले प्रष्ट पार्नुभएको छ ।         आसन्न १०औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार बन्न लाग्नुभएका आचार्यले भन्नुभयो, “एनआरएनएको [...]

असोज १ गते, २०७८ १२:३९ मा प्रकाशित