वैशाख २४ २०८३, बिहीबार

राजनीति

सुत्नका लागि कुन रङ्गको प्रकाश उत्तम ?

काठमाडौँ। मोबाइल र कम्प्युटरको स्क्रीनबाट निस्कने नीलो प्रकाश निद्राका लागि खराब हुन्छ भन्ने कुरा असत्य हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। निद्राका लागि कस्तो रङ्गको प्रकाश उत्तम हुन्छ भनेर अध्ययन गरिरहेका म्यान्चेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूले नीलो प्रकाश अनिद्राको प्रमुख कारक नभएको बताएका [...]

कार्तिक १७ गते, २०७८ १३:२८ मा प्रकाशित

कर्णाली प्रदेशको मुख्य मन्त्रीमा जीवन बहादुर शाही नियुक्त

काठमाडौं १७ कात्तिक।  कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही नियुक्त हुनुभएको छ।  मंगलबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी समक्ष आफ्नो दाबि पेश गरेका शाहीलाई  संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीलाई नियुक्त गर्नुभएको हो।   नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले देश प्रमुख गोविन्दप्रसाद [...]

कार्तिक १७ गते, २०७८ ०५:११ मा प्रकाशित

कृष्णको मायालु अवतार, चुनरी रे चुनरी” बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

नेपालगन्ज : पछिल्लो समय बाँकेका विभिन्न स्थानहरूमा चलचित्र एवम् म्युजिक भिडियो छायांकन हुनेक्रम बढ्दो छ।  यसैबीच, बाँकेमै छायांकन गरिएको एउटा नयाँ म्युजिक भिडियो रिलिज भएको छ। भिडियोमा समावेश गीतमा गायक उमेश मुस्कान र गायिका अन्नु चौधरीको सुमधुर आवाज रहेको छ। गीतमा [...]

कार्तिक १६ गते, २०७८ २०:२७ मा प्रकाशित

कोरोना प्रभावित व्यवसायीले ५ करोड रूपैयाँसम्म पुनर्कर्जा पाउने

काठमाडौँ, १६ कात्तिक नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना महामारीको प्रभावले समस्यामा परेका उद्योगी व्यवसायीलाई आवश्यक ऋण उपलब्ध गराउन वाणिज्य बैंक, विकास बैंक, [...]

कार्तिक १६ गते, २०७८ ०७:३९ मा प्रकाशित

यम पञ्चक शुरू, काग तिहार भने भोलि मात्रै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरू गरिँदैछ ।  मङ्गलबार बेलुकी यमदीपदान शुरू गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरू हुने भए पनि काग [...]

कार्तिक १६ गते, २०७८ ०७:३२ मा प्रकाशित

नयाँ मोदी र लाहाचोक सबस्टेशन निर्माण सम्पन्न

पर्वत, १५ कात्तिक। यहाँको देउपुरबाट कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेशनको निर्माण सम्पन्न भएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी र कास्कीको माछापुच्छ«े गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेशन तयार भएको हो । लाहाचोक सबस्टेशनको [...]

कार्तिक १५ गते, २०७८ ०७:२२ मा प्रकाशित

प्रधानमन्त्री देउवा स्टकल्याण्डमा

स्टकल्याण्ड, १५ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुग्नुभएको छ । [...]

कार्तिक १५ गते, २०७८ ०७:२० मा प्रकाशित

हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउँछौँ : मन्त्री शर्मा

मकवानपुर-  अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालनमा ल्याएर युवामा रोजगार सिर्जना गर्ने बताउनुभयो । हेटौँडामा वाइसिएल हेटौँडाको नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बन्द रहेका हेटौँडाको कपडा उद्योग, गोर्खाको टायर उद्योग, [...]

कार्तिक १५ गते, २०७८ ०६:४३ मा प्रकाशित

placeholder
लुम्बिनीको विकासलाई प्राथमिकतामा राख्ने राष्ट्रपति भण्डारीको भनाई ।

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि नागरिकलाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । नागरिकको [...]

कार्तिक १४ गते, २०७८ १७:२५ मा प्रकाशित