वैशाख २४ २०८३, बिहीबार

राजनीति

एमाले बन्दसत्र होटल सेभेन स्टारमा

चितवन, २६ कात्तिक  नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो ।          होटलमा बन्दसत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा [...]

कार्तिक २६ गते, २०७८ १३:४७ मा प्रकाशित

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २६ कात्तिकनेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।     बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । पार्टी कामका सिलसिलामा केन्द्रीय [...]

कार्तिक २६ गते, २०७८ १०:४३ मा प्रकाशित

जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्री राउतको आह्वान

      वीरगञ्ज, २५ कात्तिक प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले १२ आँै राष्ट्रिय जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्नुहुन सबै प्रदेशवासीमा अनुरोध गर्नुभएको छ ।        मुख्यमन्त्री राउतले आज जारी गर्नुभएको सन्देशमा जनगणना लिनआउने सुपरीवेक्षक वा गणकलाई सही विवरण टिपाउँ । [...]

कार्तिक २५ गते, २०७८ १७:२६ मा प्रकाशित

एमालेले सङ्गठित सदस्यबाट रु १०० उठाउने

          काठमाडौँ, २५ नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ । एमालेले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने भएको हो ।        एमाले कार्यालय सचिव [...]

कार्तिक २५ गते, २०७८ १७:१९ मा प्रकाशित

सर्वोच्च अदालमा आज पनि तोकियो सबै खालका मुद्दामा पेसी

      काठमाडौँ, २५ कात्तिक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।        प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोक्नुभएको छ । तीमध्ये एउटा पूर्ण इजलास, पाँच संयुक्त र तीन एकल इजलास रहेको छ । इजलासमा [...]

कार्तिक २५ गते, २०७८ १४:५४ मा प्रकाशित

जलवायु सम्मेलनमा नेपालको उपस्थिति र विश्व समुदायले देखाएको हार्दिकता

  काठमाडौँ, २५ कात्तिक प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको ‘वल्र्ड लिडर समिट’का क्रममा संयुक्त अधिराज्य (बेलायत)मा पाएको उच्च सम्मान, विश्वका शक्तिशाली देशका नेताहरुसँगको भेटवार्ता र मुुलुकका तर्फबाट राख्नुभएको स्पष्ट धारणाबाट नेपालको कूटनीतिक तथा परराष्ट्र सम्बन्धमा ठूलो उपलब्धि हासिल भएको [...]

कार्तिक २५ गते, २०७८ १४:०५ मा प्रकाशित

प्रहरी र कानुन व्यवसायीबीच सर्वोच्चमा ठेलाठेल

काठमाडौँ, २६ कात्तिक सर्वोच्च अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच तनाव सिर्जना भएको छ ।प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जवराको राजिनामाको माग गर्दै केहि दिनदेखि आन्दोलनरत कानुन व्यवसायीहरुलेले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले बल प्रयोग गरेपछि अहिले [...]

कार्तिक २५ गते, २०७८ १३:५० मा प्रकाशित

‘जनगणना राष्ट्रिय विकासको मेरुदण्ड’ः मुख्यमन्त्री शाही

कर्णाली, २५ कात्तिककर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित ‘१२औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने [...]

कार्तिक २५ गते, २०७८ १३:१२ मा प्रकाशित

राष्ट्रिय अभियान सफल बनाउन आग्रह

काठमाडौँ, २५ कात्तिक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपलले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाईसावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।उहाँले जारी गर्नुभएको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा [...]

कार्तिक २५ गते, २०७८ १२:५८ मा प्रकाशित