काठमाडौँ, १४ असोज : परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुकको परराष्ट्र नीति देश र जनताको राष्ट्रिय हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज[...]
एमाले अध्यक्ष केपी ओलीले पार्टीको विधान महाधिवेशनस्थलको निरीक्षण गरेका छन् । ओलीले बुधबार महाधिवेशनस्थलको निरीक्षण गरेका हुन् । एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आगामी १५ देखि १७ असोजमा हुँदै छ । महाधिवेशनमा करिब पाँच हजार प्रतिनिधि सहभागी हुने [...]
असोज १४ गते, २०७८ १६:१३ मा प्रकाशित
काठमाडौँ, १४ असोजसंयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा नारायण खड्का आज अमेरिकाबाट स्वदेश फर्कनुभएको छ । महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज [...]
असोज १४ गते, २०७८ १६:०३ मा प्रकाशित
काठमाडौँ, १४ असोज प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोेधका कायमै राख्दा सुचारु हुनसकेको छैन । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी [...]
असोज १४ गते, २०७८ १३:५७ मा प्रकाशित
काठमाडौँ, १४ असोज चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ । चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक [...]
असोज १४ गते, २०७८ ०९:५७ मा प्रकाशित
काठमाडौँ, १४ असोजप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीका [...]
असोज १४ गते, २०७८ ०९:२८ मा प्रकाशित
काठमाडौँ, १३ असोजऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने विश्वास दिलाउनुभएको छ । केबल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै मन्त्री भुसालले समग्र निजी क्षेत्रलाई विश्वासमा लिएर नै विकासका [...]
असोज १३ गते, २०७८ १४:१३ मा प्रकाशित
काठमाडौँ, १३ असोजनेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको छ । केही समयदेखि कमलपित्तबाट अस्वस्थ हुनुभएका उहाँको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि आज बिहान बैंकक जानुभएको [...]
असोज १३ गते, २०७८ १३:४३ मा प्रकाशित
काठमाडौं १३ असोज, काठमाडौं । सरकारमा पठाउने नयाँ मन्त्री छनोट गर्नको लागि सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्ने भएको छ । आज (बुधबार) दिउँसो मध्याह्न १२ वजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जानकारी दिइएको छ । [...]
असोज १३ गते, २०७८ ११:०४ मा प्रकाशित
१३ असोज, काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नु भएकाे छ । पुन आज बुधबार विहान ७ वजेकाे हिमालयन एयरलाइन्सको जहाजबाट थाइल्याण्ड प्रस्थान गर्नु भएकाे हाे । उहाँसँग पत्नी ओनसरी घर्तीपनि थाइल्याण्ड [...]
असोज १३ गते, २०७८ ११:०१ मा प्रकाशित