वैशाख ५ २०८२, शुक्रबार

राजनीति

रास्वपा प्रवक्ता ढकाल भन्छन्- समानुपातिक सिफारिसबारे असन्तुष्ट हुन जरुरी छैन

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । साे पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा. [...]

मंसिर २५ गते, २०७९ १४:२० मा प्रकाशित

रकम अभावका कारण लखन थापा रंगशाला अलपत्र

तम्घास\गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला रकम अभावका कारण अलपत्र  परेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नं ६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रङ्गशाला यसै अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद्को २ करोड ८० लाख रुपियाँमा माटो काट्ने, [...]

मंसिर २४ गते, २०७९ २०:०३ मा प्रकाशित

एमालेका सातै प्रदेशका समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ।शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, [...]

मंसिर २४ गते, २०७९ १९:४७ मा प्रकाशित

एमालेका ३४ समानुपातिक सांसद- एकनाथ ढकालदेखि सुनीता बरालसम्म

काठमाडौं \ नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ।पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। एमालेको समानुपातिक सूचीमा एकनाथ ढकालदेखि सुनिता बरालसम्म अटाएका छन् [...]

मंसिर २४ गते, २०७९ १७:३५ मा प्रकाशित

कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसदको नाम

 काठमाडौँ\निर्वाचन आयोगले दिएको समयभित्र नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको सूचीमा टुङ्गो लगाएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज शनिबार बसेको पदाधिकारी बैठकले नाम टुङ्गो लगाएको हो ।  समानुपातिकतर्फ कांग्रेसले ३२ सिट प्राप्त गरेको छ [...]

मंसिर २४ गते, २०७९ १७:३२ मा प्रकाशित

राजधानीका विषयमा अनावश्यक राजनीति नगर्न लुम्बिनीका मुख्यमन्त्रीको आग्रह

बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको विषयलाई लिएर अनावश्य किचलो नगर्न लागि विभिन्न दलका नेताहरुलाई अनुरोध गर्दै प्रदेश सभाले गरेको निर्णय कार्यन्वयनका लागि सहयोग गर्नका लागि अपील गरेका छन् । बुटवल मुकामबाट अस्थायी संरचनामै रातारात मुख्यमन्त्री कार्यालय सारेको भन्दै एमाले [...]

मंसिर २४ गते, २०७९ ०८:३६ मा प्रकाशित

एमालेको सचिवालय बैठक आज

 काठमाडौँ\नेकपा एमालेले समानुपातिक उम्मेदवार टुंग्याउन आज दिउँसोका लागि सचिवालय बैठक राखेको छ। हिजो दिउँसोका लागि बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। बैठक स्थगित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक तयारी गरेका थिए। एमालेको केन्द्रीय सचिवालयको बैठक आज [...]

मंसिर २४ गते, २०७९ ०८:२७ मा प्रकाशित

नयाँ सरकारको प्राथमिकता आर्थिक विकास : गृहमन्त्री खाण

रासस\ गृहमन्त्री बालकृष्ण खाणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताउनुभएको छ।  भैरहवामा आजदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खाणले यो सरकारले उद्योगी व्यवसायीको विषयलाई गम्भीरताका साथ लिएको बताउँदै नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता [...]

मंसिर २३ गते, २०७९ १६:३१ मा प्रकाशित

एमालेले बोलायो शुक्रबार सचिवालय बैठक

काठमाडौं \नेकपा (एमाले)ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले [...]

मंसिर २३ गते, २०७९ ०९:४७ मा प्रकाशित