काठमाडौँ, १२ कात्तिक। गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना[...]
काठमाडौँ, ११ कात्तिक । हामीले गर्ने कार्बन उत्सर्जन घटाउन विभिन्न उपायबारे सोच्दा हाम्रो यौन जीवन प्रायः प्राथमिकताको सूचीमा पर्दैन। यद्यपि वनस्पतिबाट बनेको कन्डम र खेर नजाने गर्भनिरोधक जस्ता दीर्घ उपयोगी उत्पादनबारे वेबसाइटमा गरिने खोजी केही वर्षयता निरन्तर वृद्धि भइरहेको छ। [...]
कार्तिक ११ गते, २०७८ १७:१४ मा प्रकाशित
विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टी फुटाएको आरोप लगाएका छन् । एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै पाण्डेले अब मिश्रसँग निर्वाचन आयोगमा भेट हुने बताए । ‘मैले बिहान केन्द्रीय कमिटीमा चिठीसमेत पठाएर पार्टी फुटाउनुभयो, [...]
कार्तिक ११ गते, २०७८ १६:२७ मा प्रकाशित
आज बिहीवार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध गरेको छ । दशैँपछि पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् । पार्टी विभाजन गरेर एकीकृत समाजवादी पार्टी निर्माणमा सभामुख अग्नि सापकोटाले भूमिका [...]
कार्तिक ११ गते, २०७८ १६:०९ मा प्रकाशित
नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशमा मुख्यमन्त्रीको सपथ लिएका छन्। बिहिबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । अष्टलक्ष्मी शाक्यले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी [...]
कार्तिक ११ गते, २०७८ १६:०५ मा प्रकाशित
नेकपा एमाले कोहलपुर नगर अध्यक्षमा खिल प्रशाद भुषाल सर्वसम्मत रुपमा निर्बाचित भएका छन् । कोहलपुर नगरपालिकको प्रथम ऐतिहासिक अधिबेसनले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा नम प्रशाद शार्म , सचिबमा माधब रिजाल र उपसचिबमा शान्ति सुनार , [...]
कार्तिक ११ गते, २०७८ १६:०१ मा प्रकाशित
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै [...]
कार्तिक ११ गते, २०७८ १३:०० मा प्रकाशित
शहरी विकास मन्त्री रामकुमारी झाँक्री बिरामी भएर अस्पताल भर्ना भएकी छिन । ‘मन्त्रीज्यूको स्वास्थ्य परिक्षण भइरहेको छ । प्रारम्भिक नतिजामा सामान्य निमोनिया देखिएको छ । आज साँझसम्म सबै परीक्षणको रिपोर्ट आउँछ’, लामाले बताए । मन्त्री झाँक्रीलाई वीर अस्पतालको भीआईपी क्याबिनमा [...]
कार्तिक ११ गते, २०७८ १२:४७ मा प्रकाशित
काठमाडौँ, ११ कात्तिक। नेकपा(एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र [...]
कार्तिक ११ गते, २०७८ १२:२८ मा प्रकाशित
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएपछि एमालेभित्रको विवाद फेरि सतहमा आएको छ । रावलको राजीनामालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सामान्य विषय’ भनेर हलुका टिप्पणी गरिदिएका छन् । शनिवार एमाले केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको [...]
कार्तिक ११ गते, २०७८ ११:४४ मा प्रकाशित