चैत २८ २०८१, शुक्रबार

बिदेश

फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण

कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सामूहिक सङ्क्रमण भएको देखिएको हो । आइतबार [...]

वैशाख २८ गते, २०७७ १८:१४ मा प्रकाशित

क्लबका दुइ खेलाडीमा कोरोना देखिएपछि पूरै टिम आइसोलेसनमा

काठमाडौं । जर्मन क्लब डायनामो ड्रेसडेनका दुई खेलाडीमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण भेटिएपछि पूरै टिमलाई आइसोलेसनमा राखिएको छ । बुण्डेस लिगा–टु फुटबलको टिम डायनामोले कोरोना भाइरसको परीक्षण गर्दा अभ्यासमा फर्किएका दुई खेलाडीमा कोरोना भेटिएपछि पूरै टिमका खेलाडी, [...]

वैशाख २८ गते, २०७७ १४:०६ मा प्रकाशित

उत्तरी सिक्किममा भारत र चीनियाँ सैनिकबीच झडप

काठमाडौं । भारत र चीनका सैनिकबीच झडप भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी सिक्किमको नाकुला क्षेत्रस्थित दुई देशीय सिमानामा खटिएका २ देशका सैनिकबीच झडप भएको हो । झडपमा ७ चिनियाँसहित ४ भारतीय सैनिक घाइते भएका छन् । अहिले [...]

वैशाख २८ गते, २०७७ १२:२५ मा प्रकाशित

भारतमा अछामका ३ जनालाई कोरोना संक्रमण

काठमाडौं । भारतमा कार्यरत तीन जना नेपालीलाई कोरोना संक्रमण भएको छ । अछाम घर भइ हाल भारतमा रहेका एकै परिवारका ३ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्लाको साँफेबगर नगरपालिका–३ सिद्धेश्वर घर भइ रोजगारको सिलसिलामा भारतको पुनामा रहेका श्रीमान्, श्रीमती [...]

वैशाख २७ गते, २०७७ १६:४० मा प्रकाशित

प्रहरीमाथि हातपात गर्ने चार चीनियाँलाई अभद्र व्यवहारमा मुद्दा चलाइने

काठमाडौं । लकडाउनको उल्लंघन गर्दै सिंहदरबार अगाडि निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप [...]

वैशाख २७ गते, २०७७ १६:२१ मा प्रकाशित

बिनाहस्ताक्षर परराष्ट्रले भारतलाई भन्यो : नेपाली भूमिमा कुनै गतिविधि नगर

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न भारतलाई आग्रह गरेको छ । शनिबार दिउँसो विनाहस्ताक्षरको एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको छ । भारतले नेपाली भूभाग [...]

वैशाख २७ गते, २०७७ १५:१४ मा प्रकाशित

इरानमा भूकम्प, १ जनाको मृत्यु

तेहरान । इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट इरानको राजधानी तेहरानको पूर्वी क्षेत्रमा भागदौडका क्रममा एक जनाको ज्यान [...]

वैशाख २६ गते, २०७७ १५:४६ मा प्रकाशित

ओली, प्रचण्डसहितका नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीसँगको छलफलका लागि संसदको बजेट अधिवेश सुरु हुनु अघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु बालुवाटार पुगेका छन् । महासचिव विष्णु पौडेल संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक [...]

वैशाख २६ गते, २०७७ १३:३६ मा प्रकाशित

भारतमा रेलले किचेर १६ प्रवासी मजदुरको मृत्यु

काठमाडौं । भारतमा रेलले किचेर १६ प्रवासी मजदुरको मृत्यु भएको छ । भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलले किचेर १६ जना मजदुरको मृत्यु भएको जनाइएको छ । घटनास्थलमै १६ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते पाँचजनालाई उपचारका लागि अस्पताल [...]

वैशाख २६ गते, २०७७ १३:०४ मा प्रकाशित