वैशाख २१ २०८१, शुक्रबार

बिदेश

सम्बन्धविच्छेद कानुनको विरोधमा ‘सेक्स हडताल’ सुरु

न्युयोर्क । अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ ।  न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् । स्थानीय मिडिया मेट्रोका अनुसार आन्दोलनकारी महिलाहरूको उद्देश्य शताब्दीयौं पुरानो यहूदी कानूनलाई परिवर्तन गर्नु [...]

चैत ८ गते, २०८० १९:३६ मा प्रकाशित

कर्नाटकमा भाजपाको पराजयले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कति घाटा ?

नयाँ दिल्ली । कर्नाटकमा कांग्रेसको जीतपछि फेरि बहस सुरु भएको छ – के अर्को वर्ष हुने आम चुनावमा नरेन्द्र मोदीको बाटो अप्ठ्यारो भएको हो ? के मोदीको लोकप्रियता कम भइरहेको छ ? के कांग्रेस अब भारतीय जनता पार्टी (भाजपा) लाई [...]

वैशाख ३१ गते, २०८० १३:३७ मा प्रकाशित

अमेरिकाको अर्को बैंक डुब्यो, सबै सम्पत्ति जेपी मार्गन चेस बैंकले किन्यो

काठडमाडौंअमेरिकाको ८ वटा राज्यमा फस्ट रिपब्लिक बैंकको ८४ वटा शाखा सोमबार जेपी मार्गनलको चेस बैंकको शाखाहरुको रुपमा खुल्ने बताइएको छ । सेन फ्रान्सिस्कोस्थित बैंक दुई महिना देखी धरासायी अवस्थामा गइरहेको थियो । अमेरिकाको अर्को बैंक फस्ट रिपब्लिक बैंक डुबेको छ [...]

वैशाख १८ गते, २०८० १७:०९ मा प्रकाशित

अमेरिकामा उडिरहेको विमानमा आगो लाग्यो

अमेरिकाको ओहायोमा उडिरहेको एक विमानमा साेमबार आगो लागेको छ ।ओहायोको जोनग्लेन कोलम्वस अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार बिहान फोनिक्सका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १९५८ नम्बको बोइन ७३७ विमानमा आगो लागेको हो । उडेको केही मिनेटमै चरासँग ठोक्किएको विमानमा आगो लागेको [...]

वैशाख ११ गते, २०८० १९:०१ मा प्रकाशित

भारतमै पक्राउ परे अमृतपाल सिंह

भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान भारतको पन्जाबबाट उनलाई पक्राउ गरिएको पन्जाब प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। सिंहले मोगा प्रहरीसमक्ष आत्मसर्पण गरेका थिए। उनलाई पन्जाब प्रहरीले हिरासतमा लिएको जनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासले [...]

वैशाख १० गते, २०८० ०९:५४ मा प्रकाशित

अतिकको हत्याकाण्ड पछि करिब ८०० मोबाइलहरु बन्द भए

काठमाडौं डेस्क भारत / उमेश पाल हत्याकाण्डपछि प्रहरीले धेरै व्यक्तिहरुको फोन निगरानीमा राखेको थियो । तिनीहरूमध्येबाट धेरै संख्याहरू अतीक अहमदको नेटवर्कसँग जोडिएको थियो । अहिले समाचार आएको छ कि लगभग ८०० जनाको मोवाइल फोन अचानक बन्द भएका छन् । अनुसन्धानमा [...]

वैशाख ८ गते, २०८० १२:०३ मा प्रकाशित

भारतीय पाँच सैनिकको मृत्यु

काठमाडौंजम्मू र कश्मीरको भिमबर गलि र पूँछ जाने भारतीय सेनाको गाडीमा विहिबार अज्ञात आतंकवादीहरुले आक्रमण गरी पाँच सैनिक मारिएका छन् । भारतीय सेनाले घटनाको विवरण प्रकाशित गर्दै आतंकवादीहरुले गाडीमा गोली चलाउँदै ग्रेनेड समेत प्रयोग गरिएको बताइएको छ । आफ्नो विवरणमा [...]

वैशाख ७ गते, २०८० २३:४५ मा प्रकाशित

पाकिस्तानको विदेश मन्त्री जर्दारी भारतमा हुने बैठकमा भाग लिने

एजेन्सीपाकिस्तानको विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले शंघाई सहयोग संगठनको बैठकमा भाग लिन भारत आउने भएका छन् । यो बैठक मे ४–५ गोवामा हुनेछ । यसको घोषणा मिति २०२३ अप्रिल २० गते विदेश मन्त्रालयबाट गरिएको थियो । विदेश मन्त्रालयको अध्यक्ष प्रवक्ता [...]

वैशाख ७ गते, २०८० २३:१७ मा प्रकाशित

यमनको सना शहरमा ८५ भन्दा बढीको मृत्यु, ३२२ भन्दा बढी घाइते

एजेन्सीबुधबार यमनको राजधानी सना शहरमा आर्थिक सहयोगको लागि ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो । रमजानको अन्तिम दिनमा जग्गाबाट संग्रह गरेको केही आर्थिक सहयोग बाड्ने कार्यक्रममा भगदौड भएपछि ८५ भन्दा बढी मानिसहरुको मृत्यु भएको छ । ३२२ भन्दा बढी मानिसहरु [...]

वैशाख ७ गते, २०८० २२:३६ मा प्रकाशित