जेठ ५ २०८१, शनिबार

प्रविधि

यसरी पउनुहोस् करोनाभाइरस बारे सचेत रहन हरेक दिन १ जीवी निःशुल्क डाटा

३० अप्रिल सम्म चल्ने यो योजनामा सर्वसाधारणले हरेक दिन १ जीवी इन्टरनेट डाटा प्राप्त गर्न सक्ने छन् । जसकालागि नेपालबाट, नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल, युटिएलका ग्रहाकहरुले सेवा पाउने छन् ।

चैत १० गते, २०७६ २१:०६ मा प्रकाशित