जेठ ५ २०८१, शनिबार

प्रविधि

प्राधिकरणको नाफा तीन अर्ब, ५१ लाख ग्राहकमा पुग्यो बिजुली

     काठमाडौँ, १ भदौ उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् ।        अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७÷७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा [...]

भदौ १ गते, २०७८ १७:०९ मा प्रकाशित

कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर

    चितवन, ३१ साउन  कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका [...]

साउन ३१ गते, २०७८ १५:०६ मा प्रकाशित

प्राविधिकसहितका कर्मचारी नहुँदा काम गर्नै मुस्किल

      जाजरकोट, २८ साउन ९  विद्युत्को लाइन विस्तारसँगै आवश्यक प्राविधिकको अभावले काम गर्न नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमा समस्या हुँदै आएको छ । एघार केभी प्रसारण लाइन जिल्ला सदरमुकाममा ल्याउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको [...]

साउन २८ गते, २०७८ १४:०४ मा प्रकाशित

जुम्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडियो

खलङ्गा, १८ साउन   जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताउनुभयो ।         उहाँले भन्नुभयो, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी [...]

साउन १८ गते, २०७८ १०:५० मा प्रकाशित

टोक्यो ओलम्पिकमा बल ब्वाई बनेको टोयोटा ई–प्यालेट

जापानमा हाल चलिरहेको टोक्यो ओलम्पिक २०२१ को अफिसियल स्पोन्सर टोयोटा रहेको छ । यस अनुसार टोयोटाले विश्वभरका खेलाडीहरुलाई एक स्थानबाट अर्को स्थानमा ओसार्नका लागि धेरै गाडीहरु प्रयोग गरिरहेको छ । ती मध्ये अटोनोमस इलेक्ट्रिक गाडी ई–प्यालेट विशेष चर्चित बनेको छ [...]

साउन १५ गते, २०७८ १६:२४ मा प्रकाशित

नलगाडको डिपिआर निर्माण कार्य अधुरै

        जाजरकोट, १५ साउननलगाड नगरपालिकामा निर्माण हुने भनिएको नलगाड जलविद्युत् आयोजना (४१७) को डिपिआर ६० महिनासम्म पूरा भएको छैन । कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा प्रगति नहुँदा ढिलाइ हुँदै गएको छ ।         आयोजनाको डिपिआरको [...]

साउन १५ गते, २०७८ १५:५१ मा प्रकाशित

placeholder
गुगल म्यासेजमा अब इन्ड-टु-इन्ड इन्क्रिप्सन

काठमाडौं । सन् २०२० को नोभेम्बरमा गुगलले गुगल म्यासेजमा ‘इन्ड–टु–इन्ड इन्क्रिप्सन’ सेवा उपलब्ध गराउने जनाएको थियाे । एन्ड्रोइड भर्सनका लागि उक्त फिचर पहिलो चरणमा बेटा भर्सनमा मात्रै उपलब्ध गराइएको थियो । अब भने कम्पनीले उक्त फिचर विस्तारै सबै प्रयोगकर्तामाझ उपलब्ध गराउन [...]

असार ११ गते, २०७८ १४:१८ मा प्रकाशित

गुगल म्यासेजमा अब इन्ड-टु-इन्ड इन्क्रिप्सन

काठमाडौं । सन् २०२० को नोभेम्बरमा गुगलले गुगल म्यासेजमा ‘इन्ड–टु–इन्ड इन्क्रिप्सन’ सेवा उपलब्ध गराउने जनाएको थियाे । एन्ड्रोइड भर्सनका लागि उक्त फिचर पहिलो चरणमा बेटा भर्सनमा मात्रै उपलब्ध गराइएको थियो । अब भने कम्पनीले उक्त फिचर विस्तारै सबै प्रयोगकर्तामाझ उपलब्ध गराउन [...]

असार २ गते, २०७८ १५:३२ मा प्रकाशित

नासाः स्पेस एक्स प्रक्षेपणको तयारी पुरा, भाडाको यान प्रयोग गरिँदै

नौ वर्षपछि अमेरिकी भूमिबाट प्रक्षेपण हुने स्पेस एक्स फ्याल्कन रकेट र ुक्रू ड्र्यागन क्याप्स्यूल जडित मानवसहितको अन्तरिक्षयान एकै चोटि अन्तरिक्षकक्ष पुग्दैछन्।

जेठ १२ गते, २०७७ १३:२० मा प्रकाशित