वैशाख १७ २०८३, बिहीबार

दृश्य कथा

सूर्यास्त

दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडबाट सोमबार देखिएको सूर्यास्तको दृश्य । तस्बिर : कुलदीप न्यौपाने /रासस

फागुन ४ गते, २०८२ १९:२० मा प्रकाशित

तस्बिरमा महाशिवरात्रि र सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ- नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज (बिहीबार) सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गरे। सो कार्यक्रममा प्रधानसेनापति सिग्देलले श्री नं १ विपद् व्यवस्थापन गण, श्री [...]

माघ ३० गते, २०८२ २०:१५ मा प्रकाशित

सूर्योदय

पोखरा महानगरपालिका-१४ गोर्खाभिलेजबाट बिहीबार बिहान देखिएको उदाउँदो सूर्य । तस्बिर : राधिका कँडेल / रासस

माघ ३० गते, २०८२ ०९:३८ मा प्रकाशित

गस्तीमा सेना

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित थुर्लुङ फाँटमा गस्ती गर्दै नेपाली सेना। तस्बिरः सुशीलबाबु थकाली/रासस

माघ २९ गते, २०८२ १६:१४ मा प्रकाशित

पर्पल सनबर्ड

सुनसरीको इनरुवा नगरपालिका-४ मा फूलको रस चुस्दै गरेको भाले बुङ्गे चरा (पर्पल सनबर्ड)। प्रजनन समयमा आफ्नो रङलाई गाढा बैजनी र धातु जस्तै चम्किलो बनाउने यो चराले मुख्यतः फूलको रस र साना किराहरू खाई वनस्पतिको परागसेचनमा समेत मद्दत पुर्‍याउँछ। तस्बिर : [...]

माघ २९ गते, २०८२ ११:२२ मा प्रकाशित

भारतमै पक्राउ परे अमृतपाल सिंह

भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान भारतको पन्जाबबाट उनलाई पक्राउ गरिएको पन्जाब प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। सिंहले मोगा प्रहरीसमक्ष आत्मसर्पण गरेका थिए। उनलाई पन्जाब प्रहरीले हिरासतमा लिएको जनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासले [...]

वैशाख १० गते, २०८० ०९:५४ मा प्रकाशित

कर्णालीका चार मन्त्रीले लिए शपथ

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख तिलक परियारले कांग्रेसका तीन र माओवादीका एक मन्त्रीले बिहीबार शपथ ग्रहण गराएका हुन्। कांग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोखरेलले सामाजिक विकासमन्त्री, जाजरकाेटका पार्टी सभापति बेदराज [...]

वैशाख ८ गते, २०८० १८:४३ मा प्रकाशित

साफ्टाको असमान संरक्षणले स्वदेशी इन्टेरियर उद्योग संकटमा

काठमाण्डौ / आयातमा भन्सार सम्बन्धी असमान व्यवस्थाका कारण नेपाली इन्टेरियर डिजाइरको स्वदेशी उद्यममा समस्या बढ्दै गएको छ । व्यवसायिक प्रतिष्ठान तथा आवाशमा यस्तो सेवा तथा बस्तु आपूर्ति गर्ने स्वदेशी इन्टेरियर उद्योगहरु भारतबाट तयारी बस्तु नै सस्तो भन्सार दर भित्रने भएपछि [...]

वैशाख ८ गते, २०८० १५:०९ मा प्रकाशित

वडाध्यक्षहरुसँगको चरम विवादमा फसे मेयर हर्क सम्पाङ

विराटनगर । धरान नगरपालिकाका प्रमूख हर्क साम्पाङ र वडाध्यक्षहरुबीचको विवाद उत्कर्षमा पुगेको छ । विवादले उग्ररुप लिँदै जाँदा कार्यपालिकाको बैठक बस्न सकेको छैन भने कतिपय योजनाको कार्यान्वयन सही ढंगले भएको छैन । यस्तै आगामी वर्षको नीति कार्यक्रम तथा बजेट निर्माण [...]

वैशाख ८ गते, २०८० १३:५९ मा प्रकाशित