यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गतका प्रहरी सुरक्षाकर्मीको अगुवाईमा निर्वाचन सुरक्षाका लागि मुस्ताङको घरपझोङ-३ स्याङ र घरपझोङ-५ ठिनी गाउँमा खटिएका निर्वाचन प्रहरीहरुको संयुक्त सुरक्षागस्ती। तस्बिरः सुन्दरकुमार थकाली/रासस