बाँके\नेपालगञ्जमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । २५ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी बाँकेले आयोजना र होप इन्टरनेशनल एकेडेमीको सहकार्यमा पत्रकार महिला र शिक्षिकाहरु[...]
बाँके\नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेभएका छन् । एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रवार पत्रकार सम्मेलन गरी फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने ‘केपी ओली [...]
माघ १३ गते, २०७९ २०:०९ मा प्रकाशित
बाँके\बाँकेको नेपालगन्जमा सञ्चालनमा आएको महोत्सवमा कुस्ती प्रतियोगिता हुने भएको छ । चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई थप आर्कषक बनाउन माघ १४ गते देखि १८ गतेसम्म कुस्ती प्रतियोगिता हुने प्रचारप्रसार समितिका संयोजक भागवतप्रसाद कँडेलले [...]
माघ १२ गते, २०७९ २०:३५ मा प्रकाशित
राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो [...]
पुष १३ गते, २०७९ १५:५१ मा प्रकाशित
बाँके\माध्यामिक विद्यालय स्तरीय छैटाैं मेयर कप रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता–२०७९ को उपाधी त्रिभुवन माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ । काेहलपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भई साेमबार समापन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ३७ वटा विद्यालयको सहभागिता रहेकोमा त्रिभुवन [...]
पुष ११ गते, २०७९ २१:०३ मा प्रकाशित
बाँके\विश्वकप २०२२ मा साविक विजेता फ्रान्सलाई टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको छ । निर्धारित समय २-२ र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा ४-२ को नतिजा निकाल्दै अर्जेन्टिनाले [...]
पुष ४ गते, २०७९ मा प्रकाशित
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताउनुभएको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताउनुभएको छ । आइतबार अर्जेन्टिनाले प्रतियोगितामा [...]
पुष ३ गते, २०७९ १४:०९ मा प्रकाशित
बाँके\अर्को साताबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि लुम्बिनी अल स्टारले इंग्ल्याण्डका पिटर ट्रेगोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। शनिबार लुम्बिनीले इंग्ल्याण्डका पिटरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग आगामी ८ गतेबाट सुरु हुनेछ। [...]
पुष ३ गते, २०७९ ०८:०२ मा प्रकाशित
बाँके\निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिए। यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको उनले जानकारी [...]
पुष २ गते, २०७९ २०:३९ मा प्रकाशित
रियो दि जेनेरियो । ब्राजिलयन फुटबलर नेयमारले क्रोएसियासँगको पेनाल्टी सुटआउटमा पराजितसँगै आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू ‘मानसिक रूपमा क्षतविक्षत’ भएको बताएका छन् । शुक्रबार क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ को गोल अन्तरले पराजित गरेको थियो । [...]
मंसिर २५ गते, २०७९ १४:११ मा प्रकाशित