वैशाख १७ २०८३, बिहीबार

खेल

सागको पदक तालिकामा नेपाल शीर्ष स्थानमा, भुटान र माल्दिभ्सले खाता खोल्न सकेनन्

काठमाडौँ :-  १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाले ५ वटा पदक जितेको छ । आइतबार  सागको औपचारिक उद्घाटन भएको थियो । सोमबार दिउँसोसम्म नेपालले ३ स्वर्णसहित ५ पदक जितेको हो । जसमा एक रजन र एक कास्य पदक समावेश [...]

मंसिर १६ गते, २०७६ १४:१५ मा प्रकाशित

साग : नेपालले जित्याे ३ स्वर्णपदक, पहिलाे स्वर्ण दिलाए मन्डेकाजीले

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म तीन स्वर्णपदक हात पारेकाे छ । साग अन्तरगत कराँतेतर्फ पुरुष एकल काँतामा मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका छन् । सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै [...]

मंसिर १६ गते, २०७६ १२:३५ मा प्रकाशित

सागमा नेपाललाई पहिलो पदक, चञ्चलाले दिलाइन् रजत

काठमाडौं, १६ मंसिर :-  नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले पहिलो पदकका रूपमा रजत पदक जितेको छ । करातेको महिला व्यक्तिगत कातामा चञ्चला दनुवारले रजतपदक हात पारेकी हुन् । उनी साे खेलमा स्वर्ण जित्नबाट भने चुकिन् । [...]

मंसिर १६ गते, २०७६ ११:३३ मा प्रकाशित

साग पुरुष भलिबल : श्रीलंकाको संघर्षलाई चिर्दै भारत फाइनलमा प्रवेश

काठमाडौं, १५ मंसिर :-   १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलतर्फ पनि भारतले नै फाइनलमा स्थान बनाएको छ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै स्वर्ण पदकको प्रतिष्पर्धामा आफुलाई उभ्याएको छ । भारतले स्वर्ण पदकका [...]

मंसिर १५ गते, २०७६ १५:२६ मा प्रकाशित

१३औँ सागकाे औपचारिक उद्घाटन आज, दोस्रो स्थान ल्याउने नेपालकाे आशा

काठमाडौँ, १५ मंसिर :-   दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)काे उद्घाटन आज हुँदैछ । सागको १३औँ संस्करणकाे यहाँस्थित दशरथ रंगशालामा आज उद्घाटन हुने भएकाे हाे । दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघटकाे कुम्भमेला मानिने सागका खेलहरू यसअघि नै सुरू भइसके पनि [...]

मंसिर १५ गते, २०७६ १०:३६ मा प्रकाशित