चैत २६ २०८१, बुधवार

खेल

विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल हुँदै

काठमाडौँ, २८ भदौ    आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ : १५ मा शुरु हुनेछ ।         नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग [...]

भदौ २८ गते, २०७८ १४:५८ मा प्रकाशित

अन्तर नगरस्तरिय फुटसलको उपाधी चन्द्रागिरिलाई

  काठमाडौँ, २७ भदौ  अन्तर नगरस्तरिय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधी चन्द्रागिरि नगरपालिकाले हात पारेको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर –१० स्थित जि फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो ।        तारकेश्वर , चन्द्रागिरि, टोखा र [...]

भदौ २७ गते, २०७८ ०८:४२ मा प्रकाशित

सन्दीप एक्लैले छ विकेट लिएपछि नेपाललाई सिरिज

    काठमाडौँ, २६ भदौलेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो ।        ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत [...]

भदौ २६ गते, २०७८ ०८:४९ मा प्रकाशित

नेपालले पपुवा न्युगिनीविरुद्ध दोस्रो खेल खेल्दै

काठमाडौँ, २५ भदौ  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।        पपुवा न्युगिनीसँगको उक्त खेल नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु हुनेछ । नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक डे–नाइट (दिन–रात) एकदिवसीय खेल [...]

भदौ २५ गते, २०७८ १५:२० मा प्रकाशित

पहिलो ओडीआईमा पीएनजीमाथि नेपाल २ विकेटले विजयी

२२ भदौ, काठमाडौं नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई २ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा संघर्ष गर्दा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरी जिताए । ओमानमा मंगलबार भएको खेलमा पीएनजीले दिएको [...]

भदौ २२ गते, २०७८ १७:४४ मा प्रकाशित

नेपाललाई जितका लागि १३५ रनको लक्ष्य

काठमाडौँ, २२ भदौ   पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले जितका लागि १३५ रनको सामान्य लक्ष्य पाएको छ ।         ओमानको अल अमिरात क्रिकेट मैदानमा आज शुरु भएको खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो [...]

भदौ २२ गते, २०७८ १५:११ मा प्रकाशित

बङ्गलादेशी महिला फुटबल टोली नेपालमा

काठमाडौँ, २१ भदौनेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ ।        यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल सङ्घ [...]

भदौ २१ गते, २०७८ १६:०४ मा प्रकाशित

मैत्रीपूर्ण फुटबलः नेपाली टोली उत्साहित

  काठमाडौँ, २० भदौ भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ ।        बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध खेल्दै नेपालले पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा आक्रमक [...]

भदौ २० गते, २०७८ १५:३६ मा प्रकाशित

विश्वकप छनोटमा डेनमार्कको लगातार पाँचौ जित

२० भदौ, काठमाडौं डेनमार्कले विश्वकप छनोटमा लगातार पाँचौ जित हात पारेको छ । युरोपियन छनोटअन्तर्गत शनिबार राति भएको खेलमा डेनमार्कले फारो आइल्याण्डलाई १-० ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो । फारो आईल्याण्डको मैदानमा भएको खेलमा डेनमार्कका लागि जोनास विन्डले [...]

भदौ २० गते, २०७८ १२:५१ मा प्रकाशित