वैशाख १८ २०८३, शुक्रबार

खेल

स्वेदश फर्कियो साफ उपविजेता नेपाली टोली, खेलकुदमन्त्रीले गरे स्वागत

१ कात्तिक,  काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो [...]

कार्तिक १ गते, २०७८ ११:४९ मा प्रकाशित

नेपाली खेलाडी “हिमचितुवाले” जिते अन्तर्राष्ट्रिय बक्सिङ खेलको उपाधि

काठमाडौं, १ कात्तीक ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उहाँ पहिलो नेपाली बक्सर हुनुभएको छ । जापानको [...]

कार्तिक १ गते, २०७८ ०८:४९ मा प्रकाशित

दिल्लीको आकाशे पुलमुनि फस्यो एयर इन्डियाको विमान !

भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। बिक्री गरिएको विमानलाई किन्नेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुनि सवारीसाधन [...]

असोज २० गते, २०७८ ०८:५४ मा प्रकाशित

साफ च्याम्पियनसिप : नेपालद्वारा लगातार दोस्रो जीत, श्रीलङ्का ३–२ गोलले पराजित

काठमाडौँ, १९ असोज। साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक/एक गोल गरे । श्रीलङ्काका [...]

असोज १९ गते, २०७८ ०७:३८ मा प्रकाशित

काठमाडौंबाट २०७ चोर र पाकेटमार पक्राउ

प्रहरीले उपत्यकाभित्र चोरी तथा पाकेटमारमा संलग्न दुई सय सात अभियुक्तलाई पक्राउ गरेको छ। झन्डै २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दसैँलक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये [...]

असोज १८ गते, २०७८ १७:२१ मा प्रकाशित

खेलाडी छनोट

     बझाङ, १८ असोज   सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० देखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बझाङबाट पुरुष भलिबल खेलाडी छनोट गरिएको छ ।         जिल्लाभरिका १२ वटै स्थानीय तहबाट आएका खेलाडीबीच सदरमुकाम चैनपुरमा भलिबल प्रतियोगिता गराइ [...]

असोज १८ गते, २०७८ १५:५५ मा प्रकाशित

एट्लेटिकोसँग बार्सिलोना पराजित

१७ असोज, काठमाडौं । नेपालमा जब विमान दुर्घटना हुन्छ, उडान सुरक्षामा प्रश्न उठ्छ । सरकारले एउटा छानबिन समिति बनाउँछ, समितिले केही समय लगाएर प्रतिवेदन दिन्छ, सकिन्छ । हरेक पटक यही नियति दोहोरिन्छ । ११ असोजमा बुद्ध एयरको विमान ल्याण्डिङ गियरसम्बन्धी [...]

असोज १७ गते, २०७८ ०९:५९ मा प्रकाशित

साफ च्याम्पियनसिप : मनिसको गोलमा नेपालको विजयी सुरुआत

काठमाडौं । मनिस डाँगीले गरेको एक मात्र गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको गरेको छ । शुक्रबारदेखि माल्दिभ्समा सुरु साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको हो । ६९औं मिनेटमा नवयुग श्रेष्ठको [...]

असोज १६ गते, २०७८ ०९:०१ मा प्रकाशित

आजदेखि साफ च्याम्पियनसिप, नेपाल र आयोजक माल्दिभ्स भिड्दै

काठमाडौँ, १५ असोज। १३औं संस्करणको साफ च्याम्पियनसिप आजबाट माल्दिभ्समा सुरू हुँदैछ। साफको उद्‌घाटन खेलमा श्रीलंका र बंगलादेशबीच अपरान्ह पौने पाँच बजे प्रतिस्पर्धा हुनेछ। यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्‌घाटन खेल हुने भनिए पनि साफले खेल तालिका परिवर्तन गरेको हो। नेपाल [...]

असोज १५ गते, २०७८ १२:२१ मा प्रकाशित