वैशाख ४ २०८२, बिहीबार

खेल

खेलकुद मन्त्री अथकद्वारा राष्ट्रिय युवा परिषदको अनुगमन युवाहरुलाई सपना देखाउनुहोस : मन्त्री अथक

काठमाण्डौं / युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नुभएकोछ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा युवा परिषदका [...]

कार्तिक १२ गते, २०७८ १७:१६ मा प्रकाशित

थप तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहन अलमुताइरीले गरे सम्झौता

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन्। प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी [...]

कार्तिक १२ गते, २०७८ ११:४९ मा प्रकाशित

खेलाडीहरु सबैभन्दा नजिकका सल्लाहकार हुन ः खेलकुद मन्त्री अथक

कार्तिक १०, काठमाण्डौंयुवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेल क्षेत्रमा नयाँ क्रान्ति आवश्यक रहेको बताउनुभएको छ । मंगलबार नेपाल अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीहरुसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासकालागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको [...]

कार्तिक १० गते, २०७८ ०८:१२ मा प्रकाशित

स्वेदश फर्कियो साफ उपविजेता नेपाली टोली, खेलकुदमन्त्रीले गरे स्वागत

१ कात्तिक,  काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो [...]

कार्तिक १ गते, २०७८ ११:४९ मा प्रकाशित

नेपाली खेलाडी “हिमचितुवाले” जिते अन्तर्राष्ट्रिय बक्सिङ खेलको उपाधि

काठमाडौं, १ कात्तीक ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उहाँ पहिलो नेपाली बक्सर हुनुभएको छ । जापानको [...]

कार्तिक १ गते, २०७८ ०८:४९ मा प्रकाशित

दिल्लीको आकाशे पुलमुनि फस्यो एयर इन्डियाको विमान !

भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। बिक्री गरिएको विमानलाई किन्नेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुनि सवारीसाधन [...]

असोज २० गते, २०७८ ०८:५४ मा प्रकाशित

साफ च्याम्पियनसिप : नेपालद्वारा लगातार दोस्रो जीत, श्रीलङ्का ३–२ गोलले पराजित

काठमाडौँ, १९ असोज। साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक/एक गोल गरे । श्रीलङ्काका [...]

असोज १९ गते, २०७८ ०७:३८ मा प्रकाशित

काठमाडौंबाट २०७ चोर र पाकेटमार पक्राउ

प्रहरीले उपत्यकाभित्र चोरी तथा पाकेटमारमा संलग्न दुई सय सात अभियुक्तलाई पक्राउ गरेको छ। झन्डै २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दसैँलक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये [...]

असोज १८ गते, २०७८ १७:२१ मा प्रकाशित

खेलाडी छनोट

     बझाङ, १८ असोज   सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० देखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बझाङबाट पुरुष भलिबल खेलाडी छनोट गरिएको छ ।         जिल्लाभरिका १२ वटै स्थानीय तहबाट आएका खेलाडीबीच सदरमुकाम चैनपुरमा भलिबल प्रतियोगिता गराइ [...]

असोज १८ गते, २०७८ १५:५५ मा प्रकाशित