वैशाख ४ २०८२, बिहीबार

अर्थ

अधिकारीद्वारा गभर्नरको पदभार ग्रहण

सोमबार नेपाल सरकारबाट राष्ट्र बैङ्कको १७ औँ गभर्नरको रूपमा नियुक्त भएका महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् ।

चैत २५ गते, २०७६ १३:०१ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । कामु गभर्नर चिन्तामणी शिवाकोटी र पूर्व अर्थ सचिव डा. राजन खनाललाई पछि पार्दै अधिकारी गभर्नर नियुक्त भएका हुन् । [...]

चैत २४ गते, २०७६ १७:०२ मा प्रकाशित

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी

काठमाडौं । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङकर, खाना पकाउने [...]

चैत २४ गते, २०७६ १२:०० मा प्रकाशित

विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरिसक्यो : मौद्रिक कोष

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ । शुक्रबार अनलाइन प्रेस वार्तामा आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको बताइन् ।

चैत १५ गते, २०७६ १३:१८ मा प्रकाशित

करोनाभाइरसको खोप बनाउन बेलायतको २५५ करोड डलर लगानी

बेलायत करोनाभाइरसको खोप बनाउन २५५ करोड अमेरिकी डलर बराबर खर्च

चैत १४ गते, २०७६ १३:३८ मा प्रकाशित

नेपालको अर्थतन्त्रमा कोरोना असर !

आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा तथ्याङ्कलाई हेर्ने हो भने करिब २६ हजार एक सय नेपाली कामदारहरू युएई, १९ हजार ५९३ कामदार साउदी अरेबिया, १२ हजार २७४ कामदार कतार र ९ हजार ९९३ कामदार मलेसिया गएको वैदेशिक रोजगार विभागको [...]

चैत १४ गते, २०७६ १२:२२ मा प्रकाशित

कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे दक्षिण एशियाली राष्ट्रहरुका उच्च पदाधिकारीबीच छलफल

काठमाडौं । दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी छलफल भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको [...]

चैत १२ गते, २०७६ १८:०१ मा प्रकाशित

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह

काठमाडौं । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए पनि [...]

चैत ११ गते, २०७६ १६:०९ मा प्रकाशित

अमेरिकी डलर १२२ रुपैयाँ ३४ पैसामा उक्लियो, नेपाली रुपैयाँ हालसम्मकै कमजोर

काठमाडौं । डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ । रुपैयाँ अवमूल्यन भएपछि एक अमेरिकी डलरको भाउ १ सय २२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र ब्यांकले ११ चैतका लागि तोकेको विनिमयदर अनुसार, १ अमेरिकी डलरको खरिद मूल्य १ सय [...]

चैत ११ गते, २०७६ १३:०६ मा प्रकाशित