वैशाख १८ २०८३, शुक्रबार

अर्थ

१५ कम्पनी कालोसूचीमा

काठमाडौँ, २२ असार सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ ।     खरीद [...]

असार २२ गते, २०७८ १४:२५ मा प्रकाशित

बाख्रापालनबाट आम्दानी गर्दै किसान

देउखुरी, २१ असार व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हँुदै आएको छ । सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रुपमा बाख्रापालन फस्टाएको छ । अधिकांश किसान बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् ।        घोराही उपमहानगरपालिका–१ निवासी सुमन [...]

असार २१ गते, २०७८ १२:४८ मा प्रकाशित

लघुवित्तका आइपिओमा १६ लाखको आवेदन

काठमाडौँ, २० असार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको [...]

असार २० गते, २०७८ १४:३६ मा प्रकाशित

क्रिप्टोकरेन्सीको कारोबार रोक्न चीनको कडा निर्देशन, बिटक्वाइनको मूल्य ३० हजारभन्दा तल

चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुमाथिको हस्तक्षेपमा विस्तार गर्दै देशभित्रका बैंक तथा भुक्तानी प्लाटर्फमहरुलाई डिजिटल क्रिप्टोकरेन्सी मुद्रामा हुने भुत्तानीलाई रोक्न निर्देशन दिएको छ । गत शुक्रबार सिचुआन प्रान्तमा हुने बिटक्वाइनको माइनिङ रोक्ने आदेश दिएको चीनको भोलिपल्टै बैंक तथा भुक्तानी कम्पनीहरुलाई यस्तो निर्देशन [...]

असार ९ गते, २०७८ १२:०७ मा प्रकाशित

रोनाल्डोका कारण कोकाकोलाको शेयर मूल्य ४ अर्बले घट्यो

युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो १ यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल गर्छन् [...]

असार २ गते, २०७८ १४:४९ मा प्रकाशित

भक्तपुरमा मध्यरातमा एटिएम फुटाउँदा फुटाउँदै एक व्यक्ती पक्राउ

काठमाडौं । बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५ [...]

जेठ १७ गते, २०७७ १२:०२ मा प्रकाशित

२ हजार ३३२ रुपैयाँले बढ्यो सुनको मुल्य

आर्थिक वर्ष २०७७र७८ को बजेट घोषणा गरे सँगै सुनको मूल्य २ हजार ३३२ रुपैयाँले बढेको छ । बजेट भाषण मार्फत कर वृद्धि गरेपछी सुनको मूल्य पनि बढेको हो ।

जेठ १६ गते, २०७७ १५:३७ मा प्रकाशित

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रतिक्रिया

बजेट उत्साहजनक छ : शिव कट्टेलअध्यक्ष, राष्ट्रिय उद्योग व्यापार महासङ्घ आर्थिक वर्ष २०७७।७८ को लागि सरकारले ल्याएको यो बजेट सकारात्मक छ । बजेटले सबै क्षेत्रलाई उतिकै राम्रोसँग समेटेको छ । बजेटको सबैभन्दा राम्रो पक्ष अहिलेको वर्तमान कोरोना संक्रणका लागि विशेष [...]

जेठ १६ गते, २०७७ १३:०९ मा प्रकाशित

साना व्यवसायीलाई करमा ‘बम्पर’ छुट, के केमा बढ्यो कर

काठमाडौँ। सरकारले लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा ठूलो मात्रामा छुट दिएको छ । कोरोनाका कारण ती व्यवसायमा परेको सङ्कटलाई सम्बोधन गर्न सरकारले ठूलो मात्रामा कर छुट दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा [...]

जेठ १५ गते, २०७७ २०:१७ मा प्रकाशित