वैशाख ७ २०८२, आइतबार

अर्थ

२ हजार ३३२ रुपैयाँले बढ्यो सुनको मुल्य

आर्थिक वर्ष २०७७र७८ को बजेट घोषणा गरे सँगै सुनको मूल्य २ हजार ३३२ रुपैयाँले बढेको छ । बजेट भाषण मार्फत कर वृद्धि गरेपछी सुनको मूल्य पनि बढेको हो ।

जेठ १६ गते, २०७७ १५:३७ मा प्रकाशित

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रतिक्रिया

बजेट उत्साहजनक छ : शिव कट्टेलअध्यक्ष, राष्ट्रिय उद्योग व्यापार महासङ्घ आर्थिक वर्ष २०७७।७८ को लागि सरकारले ल्याएको यो बजेट सकारात्मक छ । बजेटले सबै क्षेत्रलाई उतिकै राम्रोसँग समेटेको छ । बजेटको सबैभन्दा राम्रो पक्ष अहिलेको वर्तमान कोरोना संक्रणका लागि विशेष [...]

जेठ १६ गते, २०७७ १३:०९ मा प्रकाशित

साना व्यवसायीलाई करमा ‘बम्पर’ छुट, के केमा बढ्यो कर

काठमाडौँ। सरकारले लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा ठूलो मात्रामा छुट दिएको छ । कोरोनाका कारण ती व्यवसायमा परेको सङ्कटलाई सम्बोधन गर्न सरकारले ठूलो मात्रामा कर छुट दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा [...]

जेठ १५ गते, २०७७ २०:१७ मा प्रकाशित

भूकम्प पछिको पुन: निर्माणका लागि ५५ अर्वको बजेट

काठमाडौं । भूकम्प पछिको पुन: निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षमा ५५ अर्वको बजेट विनियोजन गरेको छ । निर्माणाधीन धरहरा, रानीपोखरी, सिंहदरबारको मूल भवन, निजी आवास, विद्यालय भवन, सरकारी भवन तथा क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुन निर्माणका लागि ५५ अर्वको बजेट [...]

जेठ १५ गते, २०७७ १८:०५ मा प्रकाशित

शिक्षाको लागि ६ अर्ब बजेट विनियाेजन

काठमाण्डौ। आउँदो आर्थिक वर्षको लागि सरकारले शिक्षा क्षेत्रमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आधारभूत शिक्षामा सबैको पहुँचको लागि यो बजेट छुट्याइएको अर्थमन्त्री डाक्टर युवराज खडिवडाले जानकारी दिए । उनका अनुसार साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान [...]

जेठ १५ गते, २०७७ १७:४८ मा प्रकाशित

युवा उद्यमशिलता विकासका लागि सबै प्रदेशमा युवा नवप्रवद्र्धन केन्द्र स्थापना गरिने

काठमाडौं । आगामी आर्थिक वर्षदेखि सरकारले युवा उद्यमशीलता विकासका लागि सबै प्रदेशमा युवा नवप्रवद्र्धन केन्द्र स्थापना गर्ने भएको छ । युवालाई व्यावसायिक तथा उद्यमशिलता तालिम, नवप्रवद्र्धन पुँजी र प्रविधिमा पहुँच तथा सहज व्यावसायिक वातावरण उपलब्ध गराइ उद्यमी बनाउने पनि सरकारले [...]

जेठ १५ गते, २०७७ १७:३६ मा प्रकाशित

सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता नेपालमै उत्पादन हुने

काठमाण्डौ। सरकारले सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट वाचन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सुरक्षाकर्मीहरूको जुत्ता र पोशाक स्वदेशमै उत्पादन हुने गरी बजेट विनियोजन गरिएको बताए । ‘राज्यकोषबाट खर्च बेहोर्ने सुरक्षाकर्मीका [...]

जेठ १५ गते, २०७७ १७:३४ मा प्रकाशित

राष्ट्रसेवक कर्मचारीको पोशाक स्वदेशमै उत्पादन हुने

काठमाडौं । सरकारले आगामी वर्षदेखि राज्यकोषबाट खर्च व्यहोरिने सुरक्षाकर्मी लगायतका राष्ट्रसेवक कर्मचारीको पोशाक, जुत्ता र अन्य उपभोग्य सामग्रीहरु स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त उक्त कुरा बताएका [...]

जेठ १५ गते, २०७७ १७:२३ मा प्रकाशित

लकडाउन खुलेको ३० दिनभित्र उपस्थित हुनेलाई हदम्यादको सुविधा दिने सर्वोच्चको फैसला

काठमाडौँ। सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र उपस्थित हुनेलाई हदम्यादको सुविधा दिने फैसला गरेको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित सर्वोच्चका सबै १९ जना न्यायाधीशको इजलासले गरेको यो एक ऐतिहासिक फैसला हो । सर्वोच्चको इतिहासमा सम्भवतः सबै न्यायाधीश [...]

जेठ १५ गते, २०७७ १७:२१ मा प्रकाशित