मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (सोमवार) बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा सोमवार बिहान गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो । आईपीओमा आवेदन दिएका[...]
भदौ ५ गोरखाका ११ वटा स्थानीय सरकारको आर्थिक बर्ष २०७७÷०७८ मा कुल १० अर्ब ७५ करोड ३३ लाख ५४ हजारको लेखापरीक्षण गर्दा २.१८ प्रतिशत बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार गत आवमा [...]
भदौ ५ गते, २०७८ १६:१५ मा प्रकाशित
काठमाडौँ, ५ भदौ काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी [...]
भदौ ५ गते, २०७८ ११:४६ मा प्रकाशित
कास्की, ५ भदौ पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो [...]
भदौ ५ गते, २०७८ ११:४१ मा प्रकाशित
काठमाडाैं,भदौ ५ तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल तथा गृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेले सुराकीका नाममा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । मन्त्री थापाले ७२ लाख तथा सचिव राई र न्यौपानेले ७६ लाख ५८ [...]
भदौ ५ गते, २०७८ ११:२५ मा प्रकाशित
काठमाडौँ, ५ भदौ नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो । बिनाजानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको रु एक अर्ब ११ [...]
भदौ ५ गते, २०७८ ११:०१ मा प्रकाशित
काठमाडौँ, ४ भदौ प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधुु मरासिनीसँग [...]
भदौ ४ गते, २०७८ १६:१४ मा प्रकाशित
काठमाडौं, ३ भदौ, कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । ‘बहुआयामिक गरिबी दरसबभन्दा धेरै रहेको कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश [...]
भदौ ३ गते, २०७८ २१:२३ मा प्रकाशित
काठमाडौं, ३ भदौ । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।विहीवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार [...]
भदौ ३ गते, २०७८ २१:०८ मा प्रकाशित
कञ्चनपुर, २ भदौ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु एक करोड ७१ लाख ३५ हजार बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा रु ३५ करोड ६७ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो [...]
भदौ २ गते, २०७८ १५:०७ मा प्रकाशित