काठमाडौँ, ५ असोजसाहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक[...]
सुर्खेत / दशैं तिहारलगायत पर्वलाई लक्षित गरेर सुर्खेतमा सुपथ मुल्य पसल सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सरोकारवाला निकायको बैठकले सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो । सुपथ मुल्य पसलमा अत्यावश्यक खाद्यान्न लगायत उपभोग्य [...]
असोज ५ गते, २०७८ १५:२३ मा प्रकाशित
काठमाडौं, असोज ५ प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटमा प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने [...]
असोज ५ गते, २०७८ ०७:५७ मा प्रकाशित
काठमाडौँ, ४ असोज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ११४.०२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उच्च अङ्कले ओरालो लागेर दुई हजार ६९८.२४ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ [...]
असोज ४ गते, २०७८ १७:५७ मा प्रकाशित
काठमाडौंं, ४ असोजअर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागिविश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकताऔंल्याउन७३घढसभएको छ । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमाबैंकले नेपाललाई प७३घढस¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिन७३घढसह७३घढसँदै थप सहयोग आवश्यक रहेको बताउन७३घढसभएको हो ।‘विश्व बैंकले नेपालको विकासमा [...]
असोज ४ गते, २०७८ १६:१५ मा प्रकाशित
काठमाडौँ, ३ असोज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु आठ करोड बराबरको प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले [...]
असोज ३ गते, २०७८ १७:५६ मा प्रकाशित
काठमाडौँ, ३ असोज नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गर्नुभएको छ । उहाँले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक नै सङ्कटमा परेको जानकारी गराउँदै सो [...]
असोज ३ गते, २०७८ १५:५८ मा प्रकाशित
काठमाडौं कलाकारितामा जमेका थिए सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली । भूकम्पपछि उनीहरू चन्दा उठाएर समाजसेवा गर्नतिर लागे । एउटा काम फत्ते पनि गरे, ४ करोड चानचुनको गिरानचौर एकीकृत नमून बस्ती । त्यसबाट हौसिएर उनीहरूले चितवनमा साढे तीन सय [...]
असोज ३ गते, २०७८ १५:२४ मा प्रकाशित
कर्णाली, ३ असोज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले अबको कार्यभार सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु रहेको [...]
असोज ३ गते, २०७८ ११:१४ मा प्रकाशित
काठमाडौँ, २ असोज धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन हजार ३०० को विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो [...]
असोज २ गते, २०७८ १७:०९ मा प्रकाशित