वैशाख ७ २०८२, आइतबार

अर्थ

राजस्व छलीका आरोपमा मुद्दा दायर

      काठमाडौँ १० मङ्सिर    राजस्व अनुसन्धान विभागले झण्डै रु ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।        यसरी मुद्दा चलाइएकामा बाराको सिमराका उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक [...]

मंसिर १० गते, २०७८ १६:३८ मा प्रकाशित

सहरी सडक निर्माणले गति लिन सकेन

   गोदावरी, १० मङ्सिर कैलाली र कञ्चनपरका स्थानीय तहमा निर्माणाधीन आधुनिक सहरी सडकको निर्माणले गति लिन सकेको छैन । स्थानीय तहले स्थान छनोट गर्न नसक्दा समयभन्दा निकै ढिलो सोअन्तर्गतका योजना कार्यान्वयन भए पनि निर्माणले गति लिन नसकेको हो ।        ती दुई [...]

मंसिर १० गते, २०७८ ११:०२ मा प्रकाशित

नेप्से परिसूचक आज पनि ओरालो यात्रामा

         काठमाडौँ, ९ मङ्सिरधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से शेयर कारोबार हुने साताको अन्तिम दिनसमेत ओरालै लागेर बन्द भएको छ ।        नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.२२ [...]

मंसिर ९ गते, २०७८ १७:३४ मा प्रकाशित

बैंकिङ प्रणालीमा रु २० अर्ब प्रवाह हुँदै   

    काठमाडौँ, ९ मङ्सिर धिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।        बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर [...]

मंसिर ९ गते, २०७८ १२:०३ मा प्रकाशित

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ९ मङ्सिरसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [...]

मंसिर ९ गते, २०७८ ११:५७ मा प्रकाशित

जलवायु अनुकूलन कार्यका लागि ३१ अर्ब ९२ करोड सहयोगको घोषणा गर्दै संयुक्त आयोगको बैठक सम्पन्न

      काठमाडौँ, ९ मङ्सिर नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको छ ।        बुधबार यहाँ सम्पन्न संयुक्त आयोगको बैठकमा हरित पुनरुत्थान [...]

मंसिर ९ गते, २०७८ ०९:५१ मा प्रकाशित

विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने अर्थमन्त्री शर्मा

काठमाडौं, ०८ मंसिर ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको हो । ‘अब हाम्रा विद्यालय कृषि फर्म, [...]

मंसिर ८ गते, २०७८ १७:४२ मा प्रकाशित

१४ अर्बको भदैया धान उत्पादन

      कलैया, ८ मङ्सिर बाराका किसानले २०७८÷७९ मा खेती गरेको भदैया धानप्रति हेक्टर ४.६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेसौमी वर्षाका कारणले प्रति हेक्टर ४.३ मेट्रिक टनले उत्पादन भएको छ ।        किसानले चालू आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न जातको भदैया धान ११ [...]

मंसिर ८ गते, २०७८ १३:४५ मा प्रकाशित

तेजपातको उचित मूल्य नपाउँदा कृषक निराश

     उदयपुर, ८ मङ्सिर जिल्लामा लामो समयदेखि व्यावसायिकरूपमा तेजपात (सिन्कौली) खेती गर्दै आएका कृषकले उत्पादन गरेको तेजपात बिक्री गर्ने सिजन सुरु भएर बिक्री हुन थाले पनि मूल्यवृद्धि नहुँदा कृषक निराश बन्न थालेका छन् ।        जिल्लामा लामो समयदेखि तेजपात उत्पादन गर्दै आएका [...]

मंसिर ८ गते, २०७८ १३:०७ मा प्रकाशित