वैशाख १७ २०८३, बिहीबार

स्वास्थ्य

नेपालका तागतिला खाना बारे फैलाइएका भ्रम

शारदा ज्ञावाली / गुणस्तरीय प्रोटिनयुक्त च्याउलाई ‘च्याउ खाउँ मसल बनाउँ’ भन्ने कि ! त्यसैगरी अर्को गतिलो प्रोटिनयुक्त गहतको दाललाई ‘गहतको दाल पत्थरीको काल’ भनेर लोकप्रिय बनाइदिने कि ! फलफूल खाए चिसो लाग्छ; हरियो सागपातले पखाला लाग्छ; कोदो खाए जात जान्छ; [...]

असार ४ गते, २०७९ १०:०२ मा प्रकाशित

तनहुँमा दुई सय एक क्षयरोगका बिरामी

      दमौली, १२ वैशाख   तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन् ।         स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नसर्ने खालका १३० रहेका छन् । जिल्लामा क्षयरोगको ८२.१ प्रतिशत उपचार सफल भएको [...]

वैशाख १२ गते, २०७९ ०९:२० मा प्रकाशित

जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

    काठमाडौँ, ८ वैशाख स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।        मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना [...]

वैशाख ८ गते, २०७९ १४:१९ मा प्रकाशित

भेरी अस्पताललाई सम्मान

    नेपालगञ्ज, ७ वैशाख बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ ।        आर्थिक वर्ष २०७८÷७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको [...]

वैशाख ७ गते, २०७९ ११:०१ मा प्रकाशित

औषधि उद्योग फस्टाउने नीतिको अभाव ः व्यवसायी

        चितवन, ५ वैशाख   विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ ।         नेपाल [...]

वैशाख ५ गते, २०७९ १०:२९ मा प्रकाशित

चार जनामा कोरोना सङ्क्रमण पुष्टि

      काठमाडौँ, १ वैशाख देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर [...]

वैशाख १ गते, २०७९ १९:३३ मा प्रकाशित

आज काठमाडौंमा भेटिएनन् संक्रमित

काठमाडौं । काठमाडौं जिल्लामा आज नयाँ कोभिड १९ संक्रमित भेटिएका छैनन् । उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा मात्रै आज २ जना संक्रमित थपिएका हुन् । उपत्यकामा आजसम्म सक्रिय संक्रमितको संख्या आजसम्म १७७ रहेको छ ।  आजसम्म १४ जिल्ला कोभिड फ्री भएका छन् [...]

चैत २७ गते, २०७८ १६:३६ मा प्रकाशित

आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ : प्रदेश प्रमुख गुरुङ

        गण्डकी, २६ चैत    गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालमा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको केन्द्रीय सभाको २७औँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले पछिल्लो समयमा आँखा उपचार सेवामा भित्रिएका नवीनतम् प्रविधिले [...]

चैत २६ गते, २०७८ १९:३७ मा प्रकाशित

प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

मोरङ, २५ चैतप्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु भएको हो ।     आजदेखि सुरु भएको अभियानअन्तर्गत प्रदेशका १४ जिल्लाका १२ लाख [...]

चैत २५ गते, २०७८ १८:२९ मा प्रकाशित