काठमाडौँ, १ भदौ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका नेताहरु महन्थ ठाकुुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतले भेटवार्ता गर्नुुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास[...]
मन्त्रीपरिषदको निर्णबाट सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि [...]
भदौ १ गते, २०७८ १३:४० मा प्रकाशित
हास्ँय व्यङ्ग्यमार्फत राजनीतिक चरित्रका पात्र तथा वर्तमान परिवेशलाई तिखो प्रहार गर्दै बजारमा गाइजात्रा विशेष प्रस्तुतीहरु आइरहेका छन् । यसै कार्यलाई निरन्तरता दिँदै बाँके कोहलपुरका कलाकार प्रकाश कडेल “गुलेली कान्छा” ले यस वर्षको गाइजात्रे प्रस्तुती बजारमा ल्याएका छन् । न भाले [...]
भदौ १ गते, २०७८ १३:०३ मा प्रकाशित
१ भदौ, काठमाडौं तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह पनि गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले यस्तो बताएको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले तालिबानलाई [...]
भदौ १ गते, २०७८ १२:४८ मा प्रकाशित
काठमाडौँ, १ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई आज [...]
भदौ १ गते, २०७८ १२:१४ मा प्रकाशित
१ भदौ, काठमाडौं अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट [...]
भदौ १ गते, २०७८ ११:५२ मा प्रकाशित
काठमाडौँ, १ भदौ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको छ । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी वा [...]
भदौ १ गते, २०७८ ११:३१ मा प्रकाशित
बागमती, १ भदौ बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा केही [...]
भदौ १ गते, २०७८ ११:१४ मा प्रकाशित
काठमाडौँ, ०१ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको १ गते मंगलबार, तद्अनुसार सन् २०२१ अगस्ट १७ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]
भदौ १ गते, २०७८ ०८:३० मा प्रकाशित
१ भदौ, काठमाडौं । अफगानिस्तानको सत्ता हस्तान्तरणको प्रक्रिया शान्तिपूर्ण बनाउने भन्दै गठन गरिएको समन्वयात्मक परिषदका सदस्यहरु तालिबानका नेतासँगको भेटका लागि दोहा जाने भएका छन् । परिषदका सदस्य इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यारले मंगलबार आफूहरु दोहा जान लागेको बताएको अल जजिराले [...]
भदौ १ गते, २०७८ ०८:१३ मा प्रकाशित