काठमाडौँ, १५ भदौ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रुपमा बढी असर पारेकोलगायत मुद्दालाई प्राथमिकताका साथ[...]
काठमाडौँ, १५ भदौ श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १३२ यात्रु काठमाडौँ आएका छन् [...]
भदौ १५ गते, २०७८ १२:१७ मा प्रकाशित
इनरुवा, १५ भदौंसप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो । आज विहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई [...]
भदौ १५ गते, २०७८ १२:०७ मा प्रकाशित
लमजुङ, १५ भदौसेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले [...]
भदौ १५ गते, २०७८ ११:५४ मा प्रकाशित
काठमाडौँ, १५ भदौ सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा उपलब्ध गराउने [...]
भदौ १५ गते, २०७८ ११:४५ मा प्रकाशित
बागमती, १५ भदौ बागमती प्रदेश सरकारले नागरिकलाई सहज र सरलरूपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत नयाँ कार्यालय खडा गर्ने निर्णय गरेको छ । वन मन्त्रालयअन्तर्गतको प्रदेशमा बाढीपहिरो नियन्त्रणका लागि तीन वटा भूसंरक्षण कार्यालय र पर्यटन क्षेत्रको [...]
भदौ १५ गते, २०७८ ११:३७ मा प्रकाशित
भादगाउँ, १५ भदौभक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाड्नुभएको छ । उहाँले एग्रोभेटको सुझावअनुसार भिटामिन प्रयोग गरे पनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्दै आउनुभएको छ । “बालीमा कीरा वा रोग [...]
भदौ १५ गते, २०७८ ११:३१ मा प्रकाशित
लण्डन, १४ भदौ : लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल एक हजार ६६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताउनुभयो । कूल [...]
भदौ १५ गते, २०७८ ११:२४ मा प्रकाशित
काठमाडौँ, १५ भदौ। रुपन्देही — लुम्बिनी प्रदेशमा वार्षिक ८ करोडभन्दा बढी आर्थिक भार थपिने गरी मन्त्रालय र मन्त्रीको संख्या बढाइएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कांग्रेस र माओवादीबाट मन्त्रीका आकांक्षीलाई व्यवस्थापन गर्न मन्त्रालयको संख्या ९ बाट १३ पुर्याउने निर्णय गर्दै [...]
भदौ १५ गते, २०७८ ०९:०८ मा प्रकाशित
काठमाडौँ, १५ भदौ। भदौ ३० भित्र प्रतिस्थापन विधेयक पारित नगरे यसअघिको सरकारले ल्याएका अध्यादेश स्वतः खारेज हुने सरकारले १५ वटा अध्यादेश संसद्मा पेस गरेको भदौ ३० मा ६० दिन पुग्दै छ । ६० दिनभित्र संसद्बाट प्रतिस्थापन विधेयक पारित गर्न नसके स्वतः [...]
भदौ १५ गते, २०७८ ०८:३२ मा प्रकाशित