वैशाख २४ २०८३, बिहीबार

समाचार

ओलीले बनाएकाहरु देउवाद्वारा बर्खास्तदेखि सरुवासम्म (सूचीसहित)

काठमाडौं, २ कात्तिक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायहरुमा बनाएको सेटिङ भत्काउने विषय उठेको थियो । ओलीले जहाँ जहाँ आफूनिकटस्थहरु नियुक्त गरे उनीहरुलाई बखास्त गर्ने देखि स्थायी नियुक्त भएकाहरुलाई सरुवा गर्नेसम्मको [...]

कार्तिक २ गते, २०७८ १३:४४ मा प्रकाशित

नविल बैंकमा मनोज ज्ञवालीको बढुवा, को बन्दैछ नयाँ सीईओ ?

काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिकाे बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । नबिल बैंकको इतिहासमा यति छोटाे [...]

कार्तिक २ गते, २०७८ १२:१६ मा प्रकाशित

सेतीमा पानीको बहाव बढ्यो, जनजीवन प्रभावित

         डोटी, २ कात्तिक   जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर [...]

कार्तिक २ गते, २०७८ १२:०८ मा प्रकाशित

पहिरोपीडित ऋणमा डुबे

       म्याग्दी, २ कात्तिकसरकारी अनुदानको आशले घर पुनःनिर्माण गरेका म्याग्दीका २०० घरधुरी पहिरोपीडित ऋणमा डुबेका छन् । सम्झौताअनुसार समयमै अनुदान बितरण नहुँदा निर्माणाधीन घरसमेत अलपत्र बनेका छन् ।        स्थानीय तह र जिल्ला प्रशासन कार्यालय प्रशासनले घर बनाइसकेका तथा दोस्रो किस्ता पाउनयोग्य [...]

कार्तिक २ गते, २०७८ ११:५७ मा प्रकाशित

दुर्गा पक्षको अन्तिम दिन, दसैँको टीका र जमरा लगाउने क्रम जारी

      काठमाडौँ, २ कात्तिक वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ ।         आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका [...]

कार्तिक २ गते, २०७८ ११:५३ मा प्रकाशित

माघको पहिलो या दोस्रो हप्ताभित्र महाधिवेशन सम्पन्न हुने गरी नयाँ तालिका आउँछः विश्वकर्मा

काठमाडौं, कात्तिक २ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले माघको पहिलो या दोस्रो हप्ताभित्र पार्टीको चौधौं महाधिवेशन सम्पन्न हुने गरी नयाँ तालिका बनाउनुपर्ने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै [...]

कार्तिक २ गते, २०७८ ११:४२ मा प्रकाशित

शिव श्रेष्ठ र भुवन केसीको ‘डाँडाको वरपिपल’ मा दर्शक शून्य

महिनौंको बन्दपछि यही घटस्थापनाको दिनदेखि सिनेमा हलमा दर्शक जान थालेका छन्। सरकारले ५० प्रतिशत अकुपेन्सीको अनुमति दिएकोले हाल कुल सिट क्षमताभन्दा आधा सिट बराबरको मात्र टिकट बेच्न पाइने अवस्था छ। लामो समयपछि हल खुलेको उत्साह र दसैं-तिहारको माहोलले बिस्तारै दर्शक [...]

कार्तिक २ गते, २०७८ १०:३७ मा प्रकाशित

विधेयकजति दराजमा, कानुन बनाउने जनप्रतिनिधि रमिते

काठमाडौं ,२ कात्तिक । दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा लगातार गरिरहेको अवरोधका कारण कानून निर्माणको काम [...]

कार्तिक २ गते, २०७८ ०७:३५ मा प्रकाशित

पहिलो त्रैमासको विकास खर्च ३.४२ प्रतिशत मात्र, बजेट खर्च योजनामै अलमल

काठमाडौँ ,२ कात्तिक।    चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना अवधिमा सरकारको बजेट खर्च निकै न्यून देखिएको छ । । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असोज मसान्तसम्म वार्षिक विनियोजित बजेटको १४.२३ प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु [...]

कार्तिक २ गते, २०७८ ०७:२० मा प्रकाशित