कोहलपुर / वरिपरी सुराकी राखेर जुवा खेलिरेहका जुवाडेका सुराकीलाई चक्मा दिँदै प्रहरीले ७ जुवाडे सहित करिब ३ लाख ५० हजार रुपैयाँ नियन्त्रणमा लिन सफल भएको छ । कोहलपुर–८ झकट्टीमा ठुलो[...]
कोहलपुर/ ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध चरेस सहित एक जना व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । जाजरकोट जिल्ला नलगाड नगरपालिका निवासी बिर बहादुर मल्लको साथबाट १ केजी ३ सय ७५ ग्राम चरेस बैजनाथ–१ चिसापानीबाट इलाका प्रहरी कार्यालय कोहलपुर र लागु [...]
कार्तिक ९ गते, २०७८ १२:२८ मा प्रकाशित
काठमाडौं – गैरआवासीय नेपाली संघसँग आबद्ध राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूको विश्व भेला सकिएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का ८० प्रतिशतभन्दा बढी वर्तमान अध्यक्ष, संघका पूर्व केन्द्रीय अध्यक्ष र सरोकारवालाहरू सहभागी विश्व भेला महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको [...]
कार्तिक ८ गते, २०७८ १५:१९ मा प्रकाशित
कोहलपुर/ पश्चिम क्षेत्रबाट पहिलोपटक होटल म्याक्स प्रा.ली.ले निकट दिनमा नाइट क्लब सञ्चालन गर्ने भएको छ । कोहलपुरबाट सेवा प्रवाह गरिरहेको होटल म्याक्सले सर्वसाधारण तथा आन्तरिक पर्यटकहरुको चाहनालाई लक्षित गरि सेवा प्रारम्भ गरेसँगै कोरोना संक्रमण काल शुरु भएकाले सेवा प्रवाहमा समस्या [...]
कार्तिक ८ गते, २०७८ १५:११ मा प्रकाशित
चाडपर्वको समयमा सामाजिक समस्याका रुपमा रहेको जुवाँ ताससम्ग सम्बन्धित गतिविधीहरु नियन्त्रण अभियानलाई कोहलपुर प्रहरीले तिब्र पारेको छ । प्रहरीको सक्रियता बढेसँगै नगर क्षेत्रमा ठुलो नगद राशीको जुवाँ तास खेल्ने र खेलाउने गतिविधीमा समेत कमी आएको छ । चाडपर्व लक्षित सुरक्षा [...]
कार्तिक ६ गते, २०७८ १३:५६ मा प्रकाशित
कोहलपुर/बाँकेमा सवारी दुर्घटना बढ्दो क्रममा देखिएको छ । पछिल्ला तीन महिना श्रावण यता सवारी दुर्घटना संख्या ४० पुगेको छ । श्रावण महिनामा ८ वटा सवारी दुर्घटना भएकोमा भाद्र महिनामा संख्या बढेर १३ पुगेको थियो । सवारी दुर्घटना संख्या न्यूनिकरणका लागि [...]
कार्तिक ४ गते, २०७८ १७:१८ मा प्रकाशित
गत सोमवारदेखिको अविरल वर्षा र बाढीले बाँके सहित लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुबेको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति [...]
कार्तिक ३ गते, २०७८ १६:५९ मा प्रकाशित
काठमाडौँ, ३ कात्तिकनेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको [...]
कार्तिक ३ गते, २०७८ १५:५१ मा प्रकाशित
भारतको उत्तराखण्डमा भीषण वर्षासँगै आएको भल–बाढीका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ। सोमबार र मंगलबार उत्तराखण्डमा कम्तीमा ४६ जनाको ज्यान जानुका साथै केही मानिस बेपत्ता भएका छन्। उद्धार तथा राहत अभियानका लागि १६ समूहमा खटिएकाहरुले ३०० जनाको उद्धार गरेका [...]
कार्तिक ३ गते, २०७८ १५:३० मा प्रकाशित
कोहलपुर/विगत केही दिनदेखिको अविरल वर्षाका कारण बढि प्रभावित बनेको किसान समस्या तत्काल समाधानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी निकटको ट्रेड युनियन महासंघ नेपाल (टुकोन) प्रदेश सरकारहरुलाई ध्यानाकर्षण गराएको छ । कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका टुकोन प्रमुखहरुले संयुक्त प्रेस वक्तव्य जारी [...]
कार्तिक ३ गते, २०७८ १३:१८ मा प्रकाशित