वैशाख २५ २०८३, शुक्रबार

समाचार

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने शिक्षा मन्त्रालयको चेतावनी

सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ ।चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो ।बुधबार मन्त्रायलका प्रवक्ता दीपक [...]

पुष २१ गते, २०७८ २१:२९ मा प्रकाशित

४३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण [...]

पुष २१ गते, २०७८ १७:५२ मा प्रकाशित

सैनिकको आठौँ डफ्फाको अन्तिम टोली दक्षिण सुडानतर्फ

       काठमाडौँ, २१ पुस  संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनाका लागि चन्दननाथ गण शान्ति सेना आठौँ डफ्फाको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ ।        सेनानी गोपालसिंह बोहराको नेतृत्वमा २०५ जना नेपाली शान्ति सैनिक काठमाडौँबाट मिशन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क [...]

पुष २१ गते, २०७८ १७:४५ मा प्रकाशित

बङ्गुरपालनमा रमाउँदै किसान

     बागलुङ, २१ पुस   विदेशको सपना लत्याउनुभएका २९ वर्षीय मिलन राना अहिले बङ्गुरपालनमा भविष्य खोज्दै हुनुहुन्छ । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा उहाँको पशुपक्षी फार्म छ । फार्ममा अहिले ४२ बङ्गुर छन् । गत साउनबाट सुरु गरेको बङ्गुरपालन व्यवसायमा उहाँले रु २१ लाख [...]

पुष २१ गते, २०७८ १६:२४ मा प्रकाशित

गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछः अध्यक्ष नेपाल

      काठमाडौँ, २१ पुसनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ ।         नेकपा एमाले शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा उहाँले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने [...]

पुष २१ गते, २०७८ १६:१७ मा प्रकाशित

कोहलपुरबाट ठुलो परिणाममा प्रतिबन्धित मंगुर माछा नियन्त्रणमा

खानाको लागि अयोग्य मानिएको मंगुर (अफ्रिकन क्याटफिस) माछाको खरिद विक्री बढ्दै गएको छ । ज्यानमारा माछाको उपाधी दिइएको मंगुर माछाको उत्पादन, आयात र निर्यातमा सरकारले प्रतिबन्ध लगाइसकेको छ । चिसो बढ्दै गएपछि माछाको माग बढ्ने भएकाले कोहलपुरका माछा मासु विक्रेताहरुले [...]

पुष २१ गते, २०७८ १६:१४ मा प्रकाशित

ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दीे

    मान्म, २१ पुस  कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७÷७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।        गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म [...]

पुष २१ गते, २०७८ १६:०३ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)ः बैतडीका सबै पालिकामा कमिटी गठन

    बैतडी, २१ पुसनेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान अन्तर्गत जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन् । नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष महादेव भट्टले छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिनुभयो ।        सो पार्टीले सङ्गठन विस्तार गर्ने [...]

पुष २१ गते, २०७८ १५:५५ मा प्रकाशित

‘नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ’

    काठमाडाँै, २१ पुस सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यलय रहेको ‘आइडिया ग्रुप’ गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको [...]

पुष २१ गते, २०७८ १५:४३ मा प्रकाशित